प्रायः गाउँघरमा पाइने तुलसीको पातलाई पवित्र बिरुवाको रुपमा लिइन्छ । यसको बोटलाई पूजा गर्ने प्रचलन पनि छ । तर, धार्मिक दृष्टिले मात्र होइन तुलसीको पातको चिया पनि पिउन सकिन्छ । यसको चियाको सेवनले शरीरमा विभिन्न प्रकारका फाइदाहरु पुग्छ । यसमा एन्टिभाइरस, एन्टिफंगल, एन्टिब्याक्टेरियल, एन्टिइन्फ्लेमेटरी, भिटामिन ए, भिटामिन सी, फस्फोरस, क्याल्शियम जस्ता महत्वपूर्ण गुणहरु पाइन्छ । जुन स्वास्थ्यका लागि अत्यन्त फाइदाजनक हुन्छ । यसले विभिन्न रोगहरुबाट पनि बचाउँछ । साथसाथै, धेरै यसको सेवनले कहिलेकाँही समस्