पो चा : लेकाली भेगमा पाइन्छ यति स्वादिलो चिया

समुद्री सतहबाट ३२०० मिटरको उचाइमा रहेको नुवाकोटको दुप्चेश्वर गाउँपालिका र सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको सीमामा पर्ने लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र रहेको कर्साङ दावाको याक गोठभित्र नुन चियाको लागि पेमागुलबाट ल्याएको चिया उमालिँदै थियो । बाहिर हुस्सु लागेर नजिकैको दृश्य पनि देख्न मुस्किल थियो । भित्र भने आगोको रापले चिसो भुलाउने न्यानो मौसम । साथमा नुनचियाको उस्तै […]