अब चिया पनि नयाँ स्वादमा पिउन पाइने भएको छ । हामीले पिउने चिया पनि नयाँ स्वादमा आउन थालेको छ । खासै स्वाद फरक नपरे पनि चिया पारखीले नयाँ स्वादको चिया बढी रुचाउने गरेको पाइन्छ । चिया दूध लगाएको र दूध नलगाएको गरी दुई प्रकारबाट बुझ्न सकिन्छ । केहीले दूध बिनाको चियामा कागती लगाएर पनि पिएका […]