चिया सिड्समा कयौँ किसिमका पोषक तत्व पाइन्छ, जसले आवश्यक पोषक तत्वलाई पुरा गर्छ । फिटनेसका लागि निस्फिक्री रहने मानिसमा चिया सिड्स अपनाउने चलन बढिरहेको छ । यसलाई कुनै चिजमा मिलाएर खाने होस् वा पेयमा समावेश गर्ने, चिया सिड्सलाई लिएर सबै प्रकारका परिक्षण गरिँदैछ । पोषक तत्वले भरपुर यो सानो–सानो बीउले शरीरको कयौं आवश्यकता पूरा गर्छ । चिया सिड्सलाई नियमित भोजनमा समावेश गर्ने फाइदाको बारेमा बताउँछिन् पोषणविद खुुशबु शर्मा ।चिया सिड्सलाई नियमित रुमा समावेश गर्नाले के हुन्छ फाइदा ?साल्भिया हिस्पानि