लडाकुलाई तालिबानको आदेश– नागरिकलाई दुःख नदिनू, कसैको घरमा नपस्नू

एजेन्सी।काबुलमा कब्जा जमाएको तालिबानले आफ्ना लडाकूलाई जनतालाई दुःख नदिन र उनीहरुको स्वीकृति बिना घरमा प्रवेश नगर्न आदेश दिएको छ। अफगानिस्तानमाथि पुनः नियन्त्रण कायम गरेको तालिबान निकै उदार रुपमा प्रस्तुत हुन खोजेको देखिएको छ। प्रवक्ता सुहैल शाहिनले ट्विट गर्दै भनेका छन्, ‘अनुमतिबिना कसैको घरमा प्रवेश नगर्न लडाकूहरुलाई निर्देशन दिइएको छ। नागरिकको जीवन, सम्पत्तिको सुरक्षा गर्न र सम्मान ठेन नपु¥याउन भनिएको छ।’

सम्बन्धित सामग्री

एकीकृत बस्तीका घरमा बस्दैनन् पीडित

सुर्खेत : कर्णालीका १० जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित बसोवास गराउन शुरु गरिएको एकीकृत बस्ती विकास कार्यक्रम प्रभावकारी बन्न सकेको छैन।एकीकृत बस्ती विकास कार्यक्रमबाट बनेका घरमा सम्बद्ध व्यक्तिहरू बस्न मान्दैनन्। ती घरहरू जग्गा जमिन भएको ठाउँभन्दा टाढा तथा अपायक ठाउँमा भएका हुँदा उनीहरू बस्न रुचाउँदैनन्।आवास नजिक शौचालय, खानेपानी लगायतका सुविधा नहुँदा उनीहरू ती घरमा जान नमानेका हुन्। कार्यक्रम कार्यान्वयनका लागि मन्त्रालयले एकीकृत बस्ती विकास कार्यक्रम नियमावली-२०७९ निर्माण गरेको छ। भ

उजुरी दिन कर्णालीका घर घरमा क्युआर कोड

६ मंसिर, जाजरकोट । कर्णालीका सबै घरमा पुगेर घर घरमा स्टिकर टाँस गरेको कर्णाली प्रहरीले आजदेखि फेरि उजुरी दिन क्युआर कोड सञ्चालनमा ल्याएको छ । यसबाट यहाँका नागरिकलाई उजुरी दिन प्रहरी कार्यालयमै आउनु नपर्ने भएको छ । क्युआर कोडमार्फत प्रहरीमा उजुरी दिन सक्ने प्रणालिको विकास गरेपछि सर्वसाधारणको समय बचत भएको छ । अब कर्णालीवासीले घरबाटै […]

दशकदेखि भाडाकै घरमा सडक डिभिजन

जुम्ला– जुम्लामा सडक डिभिजन कार्यालय २०७१ सालमा स्थापना भएको हो । दुर्गम साविक कर्णालीको सडक पूर्वाधारको विकास तथा यहाँका नागरिकलाई यातायातको पहुँचमा पुर्‍याउने उद्देश्यले कार्यालयको स्थापना भएको हो । डिभिजनले साविक कर्णालीका जुम्ला, मुगु र कालिकोटको सडक विकासमा उल्लेखनीय भूमिका खेलेको पाइन्छ । विशेषगरी कर्णाली राजमार्ग, नाग्म–गमगडी सडक, जुम्ला–डोल्पा–मनाङ मुस्ताङ सडक, जुम्ला त्रिवेणी टोप्ला ईमिल्छा […]

सियारीमा नागरिकलाई स्वास्थ्य सेवामा निःशुल्क पहुँच

लुम्बिनी – रुपन्देहीको सियारी गाउँपालिकाले नागरिकलाई स्वास्थ्य सेवामा निःशुल्क पहुँच पुर्‍याउने कार्यक्रम सञ्चालन गरेको छ । पालिकाले गाउँपालिकाभित्रका ७० वर्षभन्दा माथिका सम्पूर्ण ज्येष्ठ नागरिक, अशक्त र अपाङ्ग (क र ख) परिचय पत्र बाहकलाई प्रत्येक चौमासिक रुपमा घर घरमा पुगेर स्वास्य सेवा प्रदान गरेको छ । हालसम्म एक हजार पाँच सय नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा सञ्चालन […]

देवी कुमारीद्वारा नागरिकलाई टीका र प्रसाद ग्रहण

काठमाडौं । तलेजु भवानीको प्रतिक जीवित देवी कुमारीबाट आमनागरिकले टीका र प्रसाद ग्रहण गरेका छन् । बसन्तपुरस्थित कुमारी घरमा ९ ग्रहमाथि मयूरसहितको स्वर्णासनमा आसिन कुमारीले तान्त्रिक विधि अनुसार पूजा गरिसकेपछि नागरिकलाई टीका दिनुभएकाे हाे । तलेजु मन्दिरमा कुमारीको तान्त्रिक विधिअनुसार घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म पूजा गर्ने चलन रहेकाे छ । कुमारीको पूजा गर्नाले समृद्धि र जीवनयापनका […]

कागेश्वरी-मनोहराका ज्येष्ठ नागरिकलाई घर–घरमा स्वास्थ्य परीक्षण

काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाले नगरभित्रका ज्येष्ठ नागरिकलाई घरघरमा पुगेर निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गरेको छ । नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले कार्यभार सम्हालेको एक सय दिनको अवसरमा मंगलबार पत्रकार सम्मेलन गर्दै ज्येष्ठ नागरिकलाई घरघरमा निःशुल्क स्वास्थ्य परीक्षणदेखि चाडपर्व मनाउने खर्चसमेत वितरण गर्न लागिएको जानकारी दिनुभयो । “ज्येष्ठ नागरिकलाई वर्षको एकपटक विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालन गर्ने र …

काँग्रेसले एमसीसी सम्झौता बुझाउन घर–घरमा पुस्तिका पुर्‍याउने

काठमाडौँ । नेपाली काँग्रेसले एससीसी सम्झौता बुझाउन नागरिकलाई घर–घरमा पुस्तिका पुर्‍याउने भएको छ । संसदबाट व्याख्यात्मक घोषणासहित अनुमोदन भएको एमसीसी विकास परियोजना रहेको बुझाउन पुस्तिका तयार गरिएको छ । पुस्तिकासहित भिडिओ पनि बनाउने क्रममा रहेको काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए । चुनावी प्रचार अभियानसँगै एमसीसीको भ्रम हटाउने समेत खड्काले बताए । उनले भने, ‘चुनावी […]

जेष्ठ नागरिकलाई सम्मान र उपचार

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकाले जेष्ठ नागरिकलाई घरदैलो उपचार कार्यक्रम सञ्चालन गरेको छ । ‘गाउँपालिकाको चाहना सु–स्वास्थ्य र दिर्घायुको कामना’ भन्ने नाराका साथ स्वास्थ्यकर्मी सहितको टोलीका साथमा जनप्रतिनिधिले घर–घरमा पुगेर सम्मान गर्दै स्वास्थ्य उपचार गर्दै आएका छन् । आफ्नै घरमै बसेर सम्मानसहित स्वास्थ्य उपचार पाउँदा जेष्ठ नागरिक खुशी भएका छन् । गाउँपालिकाले ६ वटै वडाहरुमा […]

तालिबानको आदेश : नागरिकलाई दु:ख नदेउ, उनीहरुको रक्षा गर

काठमाण्डाै - विद्रोही समूह तालिबानका प्रवक्ताले आफ्ना लडाकुलाई नागरिकको रक्षा गर्न निर्देशन दिएका छन् ।अफगानिस्तानका नागरिकको अवस्था अब के होला भन्ने चासोकाबीच तालिबानका प्रवक्ता सुहैल शाहीनले आफ्ना लडाकुलाई नागरिकलाई दु;ख नदिन र उनीहरुको रक्षा  गर्न आदेश दिएका हुन् । उनले अनुमति नलिइ नागरिकको घरमा प्रवेश नगर्न पनि भनेका छन् । यस्तै उनले नागरिकको सम्पत्ति र सामानमा नोक्सानी नगर्न पनि भनेका छन् ।अफगानिस्तानको राजधानी काबुल प्रवेश गरेसँगै तालिबानले आफूलाई नागरिकप्रति उदार रुपमा प्रस्तुत गर्ने प्रयास गरेको छ । यसअघि ता...

‘ज्येष्ठ नागरिक’लाई घर–घरमा पुगेर कोभिडको खोप लगाउन सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले ‘ज्येष्ठ नागरिक’ लाई घर–घरमा पुगेर कोभिड–१९ विरुद्धको खोप सेवा दिन सरकारलाई अन्तरिम आदेश गरेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाले शुक्रबार सो आदेश गरेका हुन् । प्रवेश केसीले ज्येष्ठ नागरिकलाई खोपमा सहजता गर्न माग गरेर रिट, निवेदन दर्ता गराएका थिए ।खोप केन्द्रमा जान असमर्थ ज्येष्ठ नागरिक, विस्तारामा रहेका हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेको दीर्घ रोगीहरु तथा फरक क्षमता भएका र दुवै आँखा नदेख्नेहरुलाई घर–घरमा खोप सेवा दिन अदालतले अन्तरिम आदेश