सियारीमा नागरिकलाई स्वास्थ्य सेवामा निःशुल्क पहुँच

लुम्बिनी – रुपन्देहीको सियारी गाउँपालिकाले नागरिकलाई स्वास्थ्य सेवामा निःशुल्क पहुँच पुर्‍याउने कार्यक्रम सञ्चालन गरेको छ । पालिकाले गाउँपालिकाभित्रका ७० वर्षभन्दा माथिका सम्पूर्ण ज्येष्ठ नागरिक, अशक्त र अपाङ्ग (क र ख) परिचय पत्र बाहकलाई प्रत्येक चौमासिक रुपमा घर घरमा पुगेर स्वास्य सेवा प्रदान गरेको छ । हालसम्म एक हजार पाँच सय नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा सञ्चालन […]

सम्बन्धित सामग्री

क्षयरोग निदानमा समान पहुँच

संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने एवं स्वास्थ्य सेवामा समान पहुँच प्राप्त हुने विषयलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेको पाइन्छ । नागरिकको स्वास्थलाई गुणस्तरीय बनाउन राज्यले स्वास्थ्य क्षेत्रमा लगानी अभिवृद्धि गर्ने एवं गुणस्तरीय, सहज, सुलभ स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्दै सबैको स्वस्थ्य जीवन प्रत्याभूत गरी दिगो विकास सुनिश्चित गर्नुपर्ने दायित्व […] The post क्षयरोग निदानमा समान पहुँच appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अस्पताल पुग्न नसक्ने ज्येष्ठ नागरिकलाई लक्षित गरी सेनाको स्वास्थ्य शिविर

पर्वत : पाको उमेरका कारण स्वास्थ्य संस्थासम्म जान समस्या भोगेका ज्येष्ठ नागरिकलाई लक्षित गर्दै नेपाली सेनाको नयाँ रणभीम गुल्मले जिल्लाको फलेवास नगरपालिका–४ मुडिकुवामा स्वास्थ्य शिविर सम्पन्न गरेको छ।नागरिक–सैनिक सम्बन्धलाई थप प्रगाढ बनाउन तथा सैनिकका तर्फबाट नागरिकको स्वास्थ्य सुविधामा थप पहुँच विस्तार गर्न शिविर आयोजना गरिएको आयोजक नयाँ रणभीम गुल्म गोदाम ब्यारेक कुश्माका गुल्मपति सेनानी राजन पाण्डेले बताए।स्थानीय नागरिक र जनप्रतिनिधिबाट समेत अस्पतालसम्म पुगेर स्वास्थ्य अवस्था जाँच ग

७४ प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँच बाहिर

रसुवा– गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याई स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यले २०७२ देखि स्वास्थ्य बीमा लागू भए पनि रसुवामा ७४ प्रतिशत नागरिक बीमाको पहुँचमा पुग्न सकेका छैनन् । स्वास्थ्य बीमा बोर्डले नेपाली नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने र स्वास्थ्य सेवा उपभोगमा सुधार ल्याउनका लागि […]

पोखराका थप तीन वडामा सहरी स्वास्थ्य केन्द्र

कास्की, भदौ ३ । पोखरा महानगरपालिकाले स्वास्थ्यमा नागरिकको पहुँच वृद्धि गर्ने उद्देश्यले थप तीन वडामा सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याउने भएको छ । नागरिकलाई घरआँगनमै स्वास्थ्य सेवाको पहुँच विस्तार गरी आधारभूत स्वास्थ्योपचार सेवा प्रदान गर्ने उद्देश्य राखिएको छ । हाल महानगरमा २३ सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा छन् । महानगरले वडा नम्बर १९ को लामाचौर, वडा […]

पोखराका थप तीन वडामा सहरी स्वास्थ्य केन्द्र

कास्की, भदौ ३ । पोखरा महानगरपालिकाले स्वास्थ्यमा नागरिकको पहुँच वृद्धि गर्ने उद्देश्यले थप तीन वडामा सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याउने भएको छ । नागरिकलाई घरआँगनमै स्वास्थ्य सेवाको पहुँच विस्तार गरी आधारभूत स्वास्थ्योपचार सेवा प्रदान गर्ने उद्देश्य राखिएको छ । हाल महानगरमा २३ सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा छन् । महानगरले वडा नम्बर १९ को लामाचौर, वडा […]

स्वास्थ्य बीमा : नागरिकलाई आहत दिने ठाउँ !

२४ चैत, काठमाडौं । आर्थिक कठिनाइ विना सबै नागरिकलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको ७ वर्ष पूरा भएको छ । तर, अहिलेसम्म न लक्षित सबैसम्म पुगेको छ, स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच स्थापित भएको छ । बरु नागरिकलाई राहत दिन भनेर सुरु गरेको कार्यक्रमले आहत दिने कार्यक्रममा परिणत भएको छ […]

गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तार मुख्य प्राथमिकता : मन्त्री गिरि

स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरिले मुलुकभर गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पुर्‍याउनु आफ्नो मुख्य चुनौती रहेको बताएका छन् । पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित सातौं पर्वत महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री गिरिले देशमा अहिले पनि स्वास्थ्य सेवा सीमान्तकृत र गरिब जनतासम्म पुग्न नसकेको बताउँदै स्वास्थ्य सेवाको पहुँच विस्तार गरी दूरदराजका नागरिकलाई पनि सर्वसुलभ स्वास्थ्यको पहुँच पुर्‍याउनुपर्ने […]

स्वास्थ्य सेवा निःशुल्क हुनुपर्नेमा जोड

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा मंगलबार भक्तपुरमा आयोजित संयुक्त वार्षिक समीक्षा गोष्ठीको दोस्रो दिन उनीहरुले प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा पहुँच हुने अधिकार प्रदान हुनुपर्ने बताए।...

घरदैलोमै स्वास्थ्य सेवा दिँदै खाँडाचक्र नगरपालिका

कालिकोटको खाँडाचक्र नगरपालिकाले स्वास्थ्य संस्थाको पहुँच भन्दा टाढा रहेका नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिन सुरु गरेको छ।...