काँग्रेसले एमसीसी सम्झौता बुझाउन घर–घरमा पुस्तिका पुर्‍याउने

काठमाडौँ । नेपाली काँग्रेसले एससीसी सम्झौता बुझाउन नागरिकलाई घर–घरमा पुस्तिका पुर्‍याउने भएको छ । संसदबाट व्याख्यात्मक घोषणासहित अनुमोदन भएको एमसीसी विकास परियोजना रहेको बुझाउन पुस्तिका तयार गरिएको छ । पुस्तिकासहित भिडिओ पनि बनाउने क्रममा रहेको काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए । चुनावी प्रचार अभियानसँगै एमसीसीको भ्रम हटाउने समेत खड्काले बताए । उनले भने, ‘चुनावी […]