दशकदेखि भाडाकै घरमा सडक डिभिजन

जुम्ला– जुम्लामा सडक डिभिजन कार्यालय २०७१ सालमा स्थापना भएको हो । दुर्गम साविक कर्णालीको सडक पूर्वाधारको विकास तथा यहाँका नागरिकलाई यातायातको पहुँचमा पुर्‍याउने उद्देश्यले कार्यालयको स्थापना भएको हो । डिभिजनले साविक कर्णालीका जुम्ला, मुगु र कालिकोटको सडक विकासमा उल्लेखनीय भूमिका खेलेको पाइन्छ । विशेषगरी कर्णाली राजमार्ग, नाग्म–गमगडी सडक, जुम्ला–डोल्पा–मनाङ मुस्ताङ सडक, जुम्ला त्रिवेणी टोप्ला ईमिल्छा […]