तालिबानको आदेश : नागरिकलाई दु:ख नदेउ, उनीहरुको रक्षा गर

काठमाण्डाै - विद्रोही समूह तालिबानका प्रवक्ताले आफ्ना लडाकुलाई नागरिकको रक्षा गर्न निर्देशन दिएका छन् ।अफगानिस्तानका नागरिकको अवस्था अब के होला भन्ने चासोकाबीच तालिबानका प्रवक्ता सुहैल शाहीनले आफ्ना लडाकुलाई नागरिकलाई दु;ख नदिन र उनीहरुको रक्षा  गर्न आदेश दिएका हुन् । उनले अनुमति नलिइ नागरिकको घरमा प्रवेश नगर्न पनि भनेका छन् । यस्तै उनले नागरिकको सम्पत्ति र सामानमा नोक्सानी नगर्न पनि भनेका छन् ।अफगानिस्तानको राजधानी काबुल प्रवेश गरेसँगै तालिबानले आफूलाई नागरिकप्रति उदार रुपमा प्रस्तुत गर्ने प्रयास गरेको छ । यसअघि ता...

सम्बन्धित सामग्री

पूर्वी युक्रेन छाड्न नागरिकलाई राष्ट्रपति जेलेन्स्कीको आदेश

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी नियन्त्रणमा रहेको पूर्वी डोनेत्स्क क्षेत्रका केही भागमा रहेका सबै नागरिकलाई त्यहाँबाट हट्न आदेश दिएका छन् । आफ्नो नियमित सम्बोधनमा जेलेन्सकीले लडाइँलाई तीब्र पार्ने चेतावनी दिए । ‘अहिले जति धेरै मानिसहरू दोनेत्स्क क्षेत्र छोड्छन्, त्यति नै कम मानिसहरूलाई रूसी सेनाले मार्ने समय पाउनेछ’, युक्रेनी नेताले भने, ‘हामी सकेसम्म धेरै जीवन बचाउन र रुसी आतंकलाई सकेसम्म सीमित गर्न सबै उपलब्ध अवसरहरू प्रयोग गर्नेछौँ ।’ उक्त क्ष

इराकले पनि आफ्ना नागरिकलाई युक्रेन छोड्न आदेश दियो

पछिल्ला केही हप्तायता रुस र युक्रेनका बीचमा तनाव बढ्दै गएपछि इराकले पनि आफ्ना नागरिकलाई युक्रेन छोड्न आदेश दिएको छ । इराकले आफ्ना नागरिकलाई युक्रेन छोड्न शनिबार आदेश दिएको छ । त्यस्तै त्यहाँ रहेका आफ्ना कूटनीतिक क्षेत्रका कर्मचारीहरुलाई पनि वार्षिक विदा लिएर घर फर्किन आदेश दिएको छ ।इराकको विदेश मन्त्रालयले शनिबार एक विज्ञप्ति प्रकाशन गरेर यो कुराको जानकारी गराएको हो । इराकका अधिकारीहरुले पछिल्लो समयमा युक्रेनको सीमा क्षेत्रमा रुसले आफ्ना ठूलो संख्याका सेना तैनाथ गरेर आक्रमणको तयारी गरेको जनाएको

इराकले पनि आफ्ना नागरिकलाई युक्रेन छाड्न आदेश दियो

पछिल्ला केही हप्तायता रुस र युक्रेनका बीचमा तनाव बढ्दै गएपछि इराकले पनि आफ्ना नागरिकलाई युक्रेन छोड्न आदेश दिएको छ। इराकले आफ्ना नागरिकलाई युक्रेन छोड्न शनिबार आदेश दिएको हो। त्यस्तै त्यहाँ...

नागरिकलाई सिटामोल तत्काल उपलब्ध गराउन सरकारलाई सर्वाेच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले नागरिकलाई सिटामोल औषधि तत्काल उपलब्ध गराउन भन्दै सरकारको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले मंगलवार उक्त आदेश जारी गरेको हो ।  टीकाबहादुर कुँवरले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई समेत विपक्षी बनाई दर्ता गरेको रिटमा सुनुवाइ भएको थियो ।  सर्वोच्चले दुवै पक्षलाई छलफलको लागि समेत बोलाएको प्रवक्ता बाबुराम दाहालले लोकान्तरलाई जानकारी दिए ।

खोप कार्ड बोक्न प्रशासनको आदेश, तर नागरिकलाई छैन खोप

जिल्ला प्रशासन कार्यालयले माघ ७ गतेदेखि सर्वसाधारणले अनिवार्य खोप कार्ड बोक्नुपर्ने आदेश जारी गरेको छ। प्रशासनले सात बुँदे आदेश जारी गर्दै सर्वसाधारण सबैमा अनिवार्य खोप कार्ड बोक्न तथा मोबाइलमा देखाउन आदेश गरेको हो।

सर्वोच्चको आदेश : खोप केन्द्र आउन नसक्ने नागरिकलाई घरमै गएर खोप दिनु

काठमाडौं : सर्वोच्च अदालतले खोप केन्द्रसम्म आउन नसक्ने नागरिकलाई घरमै गएर कोभिड-१९ विरुद्धको खोप लगाउन सरकारलाई आदेश दिएको छ। शुक्रवार न्यायाधीश प्रकाश कुमार ढुंगानाको एकल इजलासले खोप केन्द्रसम्म आउन नसक्ने जेष्ठ नागरिक, फरक क्षममा भएका, हिडँडुल गर्न नसक्ने, दृष्टिबिहिन लगायतलाई घरमै गएर खोप दिन आदेश दिएको हो। खोप लगाउन जेष्ठ नागरिक…

जेष्ठ नागरिकलाई घरमै गएर खोप लगाउन सर्वाेच्चको आदेश

काठमाडौं। सर्वोच्च अदालतले हिँड्न नसक्ने जेष्ठ नागरिकलाई घरमै गएर कोरोना खोप लगाउन अन्तरिम आदेश दिएको छ। न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले आज सरकारको नाममा सो आदेश दिएको हो।नेपालको संविधानको धारा३५(३)ले प्रत्येक नेपाली नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने प्रत्याभूत गरेको र धारा४१ले जेष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण र सामाजिक सुरक्षाको हक हुने भन्ने आधारमा सो निवेदन दायर भएको थियो।

जेष्ठ नागरिकलाई तत्काल दोस्रो खोप दिन सर्वोच्चको आदेश

काठमाडौं। सर्वोच्च अदालतले अघिल्लो वर्ष कोभिसिल्डको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई तत्काल दोस्रो डोजको खोप दिन अन्तरिम आदेश जारी गरेको छ। मंगलबार न्यायाधीश ईश्वर खतिवडाको इजलासले ६५ वर्षभन्दा माथिल्लो उमेर समूहका नागरिकलाई तत्काल कोरोनाविरुद्धको कोभिसिल्डको दोस्रो डोज खोप लगाउन आदेश जारी गरेको हो। नेपालमा पहिलो डोज लगाएका ६५ वर्ष माथिका करिब १३ लाख बढी छन्।

६५ वर्षमाथिका जेष्ठ नागरिकलाई दोस्रो डोज खोप लगाउन सर्वोच्चको अन्तरिम आदेश

जेष्ठ नागरिकलाई कोरोना भाइरस विरुद्धको भ्याक्सिनको दोस्रो डोज उपलब्ध गराउन सर्वोच्च अदालतले सरकारलाई अन्तरिम आदेश गरेको छ ।  न्यायाधीश ईश्वरप्रसाद खतिवडाले मंगलबार सो आदेश जारी गरेका हुन् । ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई सरकारले फागुन २३ मा पहिलो डोज उपलब्ध गराएको थियो । जेठ १५ सम्म पनि दोस्रो डोज खोप लगाउन नपाएपछि नागरिक अभियन्ता चिरञ्जिवी बासगिरीले सर्वोच्चमा रिट हालेका थिए । न्यायाधीश खतिवडाको इजलासले अन्तरिम आदेश र कारण देखाउ आदेश जारी गरेको छ । मुद्दामा अधिवक्ता किर्तिनाथ शर्मा पौड

ज्येष्ठ नागरिकलाई कोरोना खोपको दोस्रो डोज अविलम्ब लगाउन सर्वोच्चको अन्तरिम आदेश

कोरोना विरुद्धको खोपको पहिलो डोज लगाइसकेका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई दोस्रो डोज खोप अविलम्ब लगाउन सरकारका नाममा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । अदालतले सरकारका नाममा कारण देखाऊ आदेश समेत जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको इजलासले सरकारलाई अन्तरिम आदेश गरेको अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले बताए ।   गत फागुनमा सरकारले ज्येष्ठ नागरिकलाई कोरोनाको पहिलो खोप लगाएको थियो । तर खोप लगाएको १२ सप्ताह बिते पनि दोस्रो खोप नलगाउँदा ज्येष्ठ नागरिक चिरञ्जीवी गिरी सहितले सरकारलाई विप...