तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकाले जेष्ठ नागरिकलाई घरदैलो उपचार कार्यक्रम सञ्चालन गरेको छ । ‘गाउँपालिकाको चाहना सु–स्वास्थ्य र दिर्घायुको कामना’ भन्ने नाराका साथ स्वास्थ्यकर्मी सहितको टोलीका साथमा जनप्रतिनिधिले घर–घरमा पुगेर सम्मान गर्दै स्वास्थ्य उपचार गर्दै आएका छन् । आफ्नै घरमै बसेर सम्मानसहित स्वास्थ्य उपचार पाउँदा जेष्ठ नागरिक खुशी भएका छन् । गाउँपालिकाले ६ वटै वडाहरुमा […]