काठमाडौं । तलेजु भवानीको प्रतिक जीवित देवी कुमारीबाट आमनागरिकले टीका र प्रसाद ग्रहण गरेका छन् । बसन्तपुरस्थित कुमारी घरमा ९ ग्रहमाथि मयूरसहितको स्वर्णासनमा आसिन कुमारीले तान्त्रिक विधि अनुसार पूजा गरिसकेपछि नागरिकलाई टीका दिनुभएकाे हाे । तलेजु मन्दिरमा कुमारीको तान्त्रिक विधिअनुसार घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म पूजा गर्ने चलन रहेकाे छ । कुमारीको पूजा गर्नाले समृद्धि र जीवनयापनका […]