तीन फरक इन्जिनसहित आयो महिन्द्रा ‘थ्रीएक्सओ’, एडासदेखि मुनरुफसम्म पाइने

काठमाडौं । महिन्द्राले आफ्नो ‘एक्सयूभी-३००’लाई फिचरसहित नामनै परिवर्तन गरेर बजारमा ल्याएको छ । कम्पनीले ‘एक्सयूभी थ्रीएक्सओ’ नाम दिएर ल्याएको अपग्रेडेड मोडलमा नयाँ फिचरको लामो लिष्ट समावेस भएको देखिन्छ । आज भारतमा एक औपचारिक कार्यक्रम आयोजना गर्दै कम्पनीले ‘थ्रीएक्सओ’ सार्वजनिक गरेको हो । तीन इन्जिन अप्सन र ९ भेरियन्टमा आएको ‘थ्रीएक्सओ’को मूल्य ७ लाख ४९ हजारदेखि […]

सम्बन्धित सामग्री

महिन्द्रा 'बीई-६' ले बीवाइडी 'एटो-३' लाई देला टक्कर, मूल्यमा कति फरक ?

काठमाडौं । भारतमा महिन्द्राले देखाएको नयाँ इलेक्ट्रीक एसयूभी बीई-६ ई अहिले निकै चर्चामा छ । गाडी सार्वजनिक गरेको पहिलो दिनमा नै विश्वभर महिन्द्राको नयाँ इलेक्ट्रीक एसयूभीले स्थान पायो । विशेषगरी ठूला एसयूभी बनाउँदै आएको महिन्द्राले आफ्नो डिजाइनमा व्यापक परिवर्तन गर्दै दुई नयाँ विद्युतीय कार बजारमा देखाएपछि अहिले चर्चा चुलिएको हो । निकट भविष्यमा नै नेपाल […]

ईभीमा कम्ब्याक गर्दै महिन्द्रा, अबको चर्चित मोडल कुन ?

काठमाडौं । नेपालमा विद्युतीय कारको बटो पहिल्याउने पहिलो ब्राण्ड महिन्द्रा हो भन्दा फरक पर्दैन । सन् २०१० ताका नै इटुओ मोडल बजारमा ल्याएर ईभीको प्रयोगलाई ब्यापक बनाउने बाटो पहिल्याएको महिन्द्रा गतिलो कम्ब्याकको खोजीमा छ । भारतमा बिक्री थालेको झण्डै २ वर्षपछि सन् २०२४ मा नेपाल ल्याएको एक्सयूभी-४०० ले सोचेअनुसारको बिक्री पाउन सकेन । कम्पनीको पहिलो […]

‘ईभी ईको सिस्टम’ निर्माणमा फरक रणनीति बनाउँदै अग्नी

काठमाडौं । महिन्द्राको आधिकारिक बिक्रेता अग्नी इनकर्पोरेटले आफ्नो पहिलो इलेक्ट्रीक एसयूभी एक्सयूभी-४०० बजारमा बिक्री सुरु गर्ने तयारी थालेको छ । कम्पनीले भारतमा बिक्री सुरु भएको दुई वर्षपछि नेपालमा एक्सयूभी-४०० बिक्री सुरु गर्न लागेको हो । ईभी उत्पादनमा महिन्द्रा निकै पुरानो ब्राण्ड हो । उसको उत्पादन सन् २०१० बाटै नेपालमा उपलब्ध भएको थियो । त्यति बेला […]

चर्चित तीन एसयूभीको बिक्री ७० प्रतिशतले घट्यो, यस्तो छ आयात

काठमाडौं । विगत तीन वर्षदेखि तीब्र प्रतिस्पर्धा गरिरहेका कम्प्याक्ट एसयूभी क्रेटा, सेल्टोस र स्कर्पियोको बिक्रीमा ७० प्रतिशत गिरावट आएको छ । सर्वाधिक सफल यी तीन एसयूभीको बिक्रीमा आएको गिरावटले नेपाली अटोमोबाइल क्षेत्रको बस्तुस्थिति झल्काउँछ भन्दा फरक पर्दैन । हुन्डाई क्रेटा र किया सेल्टोस कोरियन निर्माताले भारतमा उत्पादन गरेका मोडल हुन् । महिन्द्रा भारतीय एसयूभी निर्माताको […]

निर्यातको लागि फरक डिजाइनमा तयार हुँदै ‘महिन्द्रा थार’

काठमाडौं । महिन्द्राको लाइफ स्टाइल प्रोडक्ट थार एसयूभी निर्यातको लागि फरक डिजाइनमा तयार हुने भएको छ । आफ्नो चर्चित र सफल अफरोड एसयूभी थार भारत बाहेक अन्य कुनैपनि देशमा विक्री गर्न नपाएपछि निर्यातको लागि फरक डिजाइनमा तयार गर्न लागिएको हो । महिन्द्राले थार एसयूभी अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न नसक्नु मूख्य कारण जीपसँगको डिजाइन ट्रेडमार्कको मुद्दा […]

जसले टाटाको मात्रै होइन, महिन्द्राको पनि डिजाइनमा कायापलट गरे

काठमाडौं । गाडीको डिजाइन कति महत्वपूर्ण हुन्छ भन्ने कुरा धेरै भनिरहनु पर्दैन । त्यसमा पनि भारतीय मोटर ब्राण्ड टाटा, महिन्द्रा जस्ता कम्पनीले जापानी र यूरोपियन ब्राण्डसँग प्रतिस्पर्धा गर्न नसक्नुको मुख्य कारण नै डिजाइन थियो । सन् २०१२ अगाडि टाटाले ल्याएको प्यासेन्जर कारको डिजाइन र आजको डिजाइनमा आकाश जमिनको फरक पाउन सकिन्छ । सन् २००० भन्दा […]

नेक्सन ईभीको प्रतिस्पर्धी एक्सयूभी-४००, दुई फरक मोटरमा अर्को महिना आउने

काठमाडौं । भारतमा ईभी उत्पादनको पहिलो खुड्किलो पार गरेको महिन्द्रा निकैपछि परेको अनुभूती बजारमा हुन थालेको थियो । तर, कम्पनीले आगामी सेप्टेम्बर महिनामा एक्सयूभी ४०० बजारमा उतार्ने निर्णय लिएसँगै टाटासँग कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । टाटा नेक्सन अहिले भारतमा सर्वाधिक विक्री हुने इलेक्ट्रीक एसयूभी हो । कम मूल्य, उत्कृष्ट ग्राउन्ड क्लियरेन्स, आधुनिक फिचर […]

चार शहरमा एकैपटक महिन्द्रा सवारीसाधनका रिकन्डिसन शोरूम उद्घाटन

काठमाडौँ– अग्नि ग्रुपको सहायक कम्पनी अग्नि आस्था प्राइभेट लिमिटेडले हालै नेपालमा प्रमाणीकरणयुक्त प्रयोग गरिएका महिन्द्रा सवारीसाधनहरूका बिक्री, सेवा र स्पेयर पार्ट्स सेटअपसहितको पहिलो आधिकारिक (सर्टिफाइड) शोरूमको चार फरक स्थान काठमाडौं, इटहरी, भरतपुर र भैरहवामा एकै साथ उद्घाटन गरेको छ। कम्पनीले चाँडै नै पोखरा तथा देशका अन्य स्थानहरूमा आफ्नो शाखा विस्तार गर्ने योजना बनाएको छ । […]

महिन्द्राले ‘केयूभी १०० नेक्स्ट’ ल्याउदै

महिन्द्रा गाडीको नेपालका लागि आधिकारिक विक्रेता अग्नि इन्कर्पाेरेटेडले ‘केयूभी १०० नेक्स्ट’ भित्र्याउन लागेको छ। ‘केयूभी १०० नेक्स्ट’ ‘केयूभी १००’ को परिस्कृत भर्सन हो। भारतमा नेक्स्ट मोडल पेट्रोल ५ र डिजल इन्जिनमा ५ गरी १० फरक भेरिएन्टमा उपलब्ध छ। नेपालमा कुन भेरिएन्टको कतिवटा गाडि ल्याउने तय भइनसकेको अग्नि इन्कर्पाेरेटेडका असिस्टेन्ट म्यानेजर (भेइकल सेल्स) रन्जित क्षेत्री बताउँछन्। ‘केयूभी १००…