काठमाडौं । विगत तीन वर्षदेखि तीब्र प्रतिस्पर्धा गरिरहेका कम्प्याक्ट एसयूभी क्रेटा, सेल्टोस र स्कर्पियोको बिक्रीमा ७० प्रतिशत गिरावट आएको छ । सर्वाधिक सफल यी तीन एसयूभीको बिक्रीमा आएको गिरावटले नेपाली अटोमोबाइल क्षेत्रको बस्तुस्थिति झल्काउँछ भन्दा फरक पर्दैन । हुन्डाई क्रेटा र किया सेल्टोस कोरियन निर्माताले भारतमा उत्पादन गरेका मोडल हुन् । महिन्द्रा भारतीय एसयूभी निर्माताको […]