काठमाडौं । गाडीको डिजाइन कति महत्वपूर्ण हुन्छ भन्ने कुरा धेरै भनिरहनु पर्दैन । त्यसमा पनि भारतीय मोटर ब्राण्ड टाटा, महिन्द्रा जस्ता कम्पनीले जापानी र यूरोपियन ब्राण्डसँग प्रतिस्पर्धा गर्न नसक्नुको मुख्य कारण नै डिजाइन थियो । सन् २०१२ अगाडि टाटाले ल्याएको प्यासेन्जर कारको डिजाइन र आजको डिजाइनमा आकाश जमिनको फरक पाउन सकिन्छ । सन् २००० भन्दा […]