महिन्द्राले ‘केयूभी १०० नेक्स्ट’ ल्याउदै

महिन्द्रा गाडीको नेपालका लागि आधिकारिक विक्रेता अग्नि इन्कर्पाेरेटेडले ‘केयूभी १०० नेक्स्ट’ भित्र्याउन लागेको छ। ‘केयूभी १०० नेक्स्ट’ ‘केयूभी १००’ को परिस्कृत भर्सन हो। भारतमा नेक्स्ट मोडल पेट्रोल ५ र डिजल इन्जिनमा ५ गरी १० फरक भेरिएन्टमा उपलब्ध छ। नेपालमा कुन भेरिएन्टको कतिवटा गाडि ल्याउने तय भइनसकेको अग्नि इन्कर्पाेरेटेडका असिस्टेन्ट म्यानेजर (भेइकल सेल्स) रन्जित क्षेत्री बताउँछन्। ‘केयूभी १००…