महिन्द्रा 'बीई-६' ले बीवाइडी 'एटो-३' लाई देला टक्कर, मूल्यमा कति फरक ?

काठमाडौं । भारतमा महिन्द्राले देखाएको नयाँ इलेक्ट्रीक एसयूभी बीई-६ ई अहिले निकै चर्चामा छ । गाडी सार्वजनिक गरेको पहिलो दिनमा नै विश्वभर महिन्द्राको नयाँ इलेक्ट्रीक एसयूभीले स्थान पायो । विशेषगरी ठूला एसयूभी बनाउँदै आएको महिन्द्राले आफ्नो डिजाइनमा व्यापक परिवर्तन गर्दै दुई नयाँ विद्युतीय कार बजारमा देखाएपछि अहिले चर्चा चुलिएको हो । निकट भविष्यमा नै नेपाल […]

सम्बन्धित सामग्री

बीवाइडी सिगल र टियागो ईभीमा कति फरक ?

काठमाडौं । बीवाइडी सिगल कम मूल्यको इन्ट्री मोडलको रूपमा चर्चा पाइरकेको कार हो । चिनियाँ निर्माताले एक वर्ष अगाडिदेखि नै घरेलु बजारमा बिक्री गर्दै आएको सिगल चीनबाट निर्यात पनि सुरू भइसकेको छ । अहिलेसम्म लेफ्ट ह्याण्ड ड्राइभ सिस्टम भएका देशमा मात्रै निर्यात भइरहेको सिगल चाँडै राइट ह्याण्ड ड्राइभ मार्केटमा पनि आउने भएको छ । कम्पनीले […]

मूल्यमा १९ हजार फरक भएका दुई एसयूभी, तपाईको छनौटमा कुन ?

काठमाडौं । बीवाइडी नेपालीमा परिचित ब्राण्ड नेम हो । अझ इलेक्ट्रीक भेहिकलमा रुची भएका ब्यक्तिले विश्वकै सबैभन्दा ठूलो न्यू इनर्जी भेहिकल उत्पादकको विषयमा जानकारी राखेकै हुन्छन् । गत आर्थिक वर्ष २०८०/८१ मा नेपालमा सर्वाधिक बिक्री भएको बीवाइडी एटो-थ्री एड्भान्स र सुपेरियर गरी दुई भेरियन्टमा बिक्री भइरहेको छ । अहिले बजारमा ४९.९२ किलोवाट आवरको ब्याट्री प्याकमा […]

बीवाइडी एटो-थ्री र ओमोडा ई-५को मासिक किस्तामा कति फरक ?

काठमाडौं । बीवाइडी एटो-थ्री अहिले बजारमा सर्वाधिक बिक्री हुने एसयूभी हो । यसलाई किन्न चाहनेहरूले यसका दुवै भेरियन्टलाई उत्तिकै रुचाएका छन् । एटो-थ्री एड्भान्स र सुपेरियर भेरियन्टमा उपलब्ध रहेको छ । तर, ओमोडा ई-५ अहिलेसम्म एउटा मात्रै भेरियन्टमा किन्न पाइन्छ । कम्पनीले ड्युल टोन कलर अप्सनमा फरक मूल्य निर्धारण गरेर बिक्री गर्दै आएको छ । […]

बजारमा आउँदै दुई इलेक्ट्रीक ह्याचव्याक, फिचर र मूल्यमा कति फरक ?

काठमाडौं । विद्युतीय सवारीसाधनको माग बढ्दै जाँदा नयाँ नयाँ मोडल आउने क्रमपनि बढिरहेको छ । चालु आर्थिक वर्षको ५ महिनामा नै विद्युतीय सवारीसाधनको आयात ६५ प्रतिशत माथि पुगेको कारण ईभी ल्याउन प्रतिस्पर्धा चलिरहेको हो । विद्युतीय एसयूभीमा धेरै अप्सन भएपनि राम्रो ह्याचव्याक मोडल बीवाइडी डल्फीन मात्रै छ । त्यसैले यही सेग्मेन्टमा बिक्री गर्न विलिङको विङ्गो […]

बीवाइडी डल्फीनका १५ पार्टसमा वारेन्टी प्याकेज

काठमाडौं । बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंकले डल्फीनको वारेन्टी प्याकेजलाई निकै महत्वका साथ शोसल मिडियाबाट प्रचार प्रसार सुरु गरेको छ । कम्पनीले ५ अलग सेग्मेन्टमा फरक फरक वारेन्टी प्रदान गरेको हो । औषत किलोमिटरको आधारमा मोटर, ब्याट्री र भेहिकलमा लगाभग उस्तै स्कीम ल्याएपनि कम्पनीले भेहिकलमा ६ वर्षको वारेन्टी प्रदान गरेको छ । त्यसैगरी ब्याट्री र […]

डल्फीन भर्सेज नेटा भीः मूल्यमा थोरै फरक, फिचरमा कति ?

काठमाडौं । नेपाली बजारमा प्रिमियम ह्याचव्याक इलेक्ट्रीक कार सेग्मेन्टमा बीवाइडी डल्फीन र नेटाभी बीच प्रतिस्पर्धा चलिरहेको छ । दुबै चिनियाँ ब्राण्डका उत्पादन फिचर र टेक्नोलोजीका हिसावले राम्रा छन् । यी दुबै मोडल मूल्य र साइजमा पनि करिब समान छन् । फरक भनेको नेटा भी अघिल्लो वर्षदेखि सिजी मोटर्सले बिक्री गर्दै आएको मोडल हो । डल्फीन […]

दुई भेरियन्टमा सेरेस-३ एसयूभी, फिचरमा यस्ता छन् फरक (सूचीसहित)

काठमाडौं । चिनियाँ ब्राण्ड सेरेसको विद्युतीय एसयूभी सेरेस–३ नेपाली बजारमा दुई भेरियन्टमा उपलब्ध हुने भएको छ । नेपाल आइसकेको सेरेस–३ आगामी नाडा अटो शोमा प्रदर्शन गर्ने तयारी कम्पनीले गरिरहेको छ । सेरेस ब्राण्ड एमएडब्लू वृद्धि अटोकर्पले नेपाल ल्याएको हो । कम्प्याक्ट एसयूभी सेग्मेन्टमा उपलब्ध सेरेस–३ ले एमजी जेडएस ईभी र बीवाइडी एटो थ्रीको ५० किलोवाट […]

एमजी-४ र डल्फीनमा कुन राम्रो ? यी हुन् १३ फरक

काठमाडौं । नाडा अटो शो २०२३ आउन केबल २७ दिन मात्रै बाँकी रहेको छ । चार वर्षपछि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुन लागेको नाडा अटो शोमा बीवाइडी र एमजीले आफ्नो ब्राण्ड न्यू इलेक्ट्रीक ह्याचव्याक मोडल सार्वजनिक गर्दैछन् । दुबै ब्राण्डले सार्वजनिक गर्ने विद्युतीय कार अहिले नै काठमाडौं आइपुगेका छन् । बीवाइडीले डल्फीन एक महिना अघिदेखि नै […]

१० लाख मूल्य फरक भएको ‘एटो-३’मा छैन तीन फिचर

काठमाडौं । बजेट लगत्तै विद्युतीय गाडीको मूल्य बढ्ने चर्चा चुलिएको थियो । सदनदेखि सडकसम्म बजेटले बढाएको करले चर्चा पाएको थियो । सरकारले ५० किलोवाटदेखि १०० किलोवाट मोटर क्षमताको कारमा लाग्ने कर बढाएसँगै आयातकर्ताहरु नयाँ मूल्यको तयारीमा जुटेका थिए । पछिल्लो पटक नेपाल आएर खुब चर्चा कमाएको बीवाइडी एटो-३ को मूल्य बढेर ७२ देखि ७५ लाखसम्म […]

सिंगल चार्जमा ४०० किमिभन्दा धेरै रेन्ज दिने दुई एसयूभी, मूल्यमा ८ लाख फरक

काठमाडौं । पेट्रोलियम पदार्थबाट चल्ने कारको आयात प्रतिबन्ध लागेसँगै विद्युतीय कारको आयात बढेको छ । सरकारले विद्युतीय कारमा राजश्व वृद्धि गरेको कारण सोचे जस्तो संख्यामा ईभी आयात नभएपनि चालु आर्थिक वर्षको ४ महिनामा ईभी आयात १०१८ यूनिट भएबाट नेपालमा ईभीको बजार राम्रैसँग बढेको आँकलन गर्न सकिन्छ । अहिले बजारमा उपलब्ध एमजी जेडएस ईभी र बीवाइडी […]