काठमाडौं । नेपालमा विद्युतीय कारको बटो पहिल्याउने पहिलो ब्राण्ड महिन्द्रा हो भन्दा फरक पर्दैन । सन् २०१० ताका नै इटुओ मोडल बजारमा ल्याएर ईभीको प्रयोगलाई ब्यापक बनाउने बाटो पहिल्याएको महिन्द्रा गतिलो कम्ब्याकको खोजीमा छ । भारतमा बिक्री थालेको झण्डै २ वर्षपछि सन् २०२४ मा नेपाल ल्याएको एक्सयूभी-४०० ले सोचेअनुसारको बिक्री पाउन सकेन । कम्पनीको पहिलो […]