काठमाडौं । महिन्द्राको लाइफ स्टाइल प्रोडक्ट थार एसयूभी निर्यातको लागि फरक डिजाइनमा तयार हुने भएको छ । आफ्नो चर्चित र सफल अफरोड एसयूभी थार भारत बाहेक अन्य कुनैपनि देशमा विक्री गर्न नपाएपछि निर्यातको लागि फरक डिजाइनमा तयार गर्न लागिएको हो । महिन्द्राले थार एसयूभी अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न नसक्नु मूख्य कारण जीपसँगको डिजाइन ट्रेडमार्कको मुद्दा […]