काठमाडौं । चांगनको इलेक्ट्रीक ब्राण्ड दिपलको प्रिमियम एसयूभी केही दिन भित्रै नेपाल आइपुग्ने भएको छ । आधिकारीक बिक्रेता एमएडब्लू वृद्धिका अनुसार आफ्नो पहिलो इलेक्ट्रीक एसयूभी दिपल एस-७ डिसेम्बर अन्तिमसम्म नेपाल आइपुग्ने छ । ‘अबको केही दिन भित्रै दुई यूनिट एसयूभी नेपाल आइपुग्ने छ । नेपालका विविध बाटो र मौसममा परिक्षण गरेरपछि मात्रै आधिकारीक बिक्री सुरु […]