होन्डाले पावरफुल इलेक्ट्रीक मोटरसाइकल बनाउने

काठमाडौं । जापानी दुईपाँग्रे मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी होन्डाले इलेक्ट्रीक मोटरसाइकल निर्माण गर्ने भएको छ । इलेक्ट्रीक दुईपाँग्रे सवारी साधन उत्पादनमा आक्रामक देखिएको होन्डाले प्रिमियम इलेक्ट्रीक मोटरसाइकल निर्माण गर्ने भएको हो । होन्डाले इलेक्ट्रीक मोटरसाइकल निर्माण गर्ने समाचार जापानीज संचार माद्यमले उल्लेख गरेका हुन् । कम्पनीले प्रिमियम मोटरसाइकल सेग्मेन्टमा इलेक्ट्रीक मोटरसाइकल ल्याउने बताइएको छ […]