नेपालमा पाइने तीन प्रिमियम इलेक्ट्रीक स्कुटर, यस्तो छ रेन्ज र मूल्य

काठमाडौं । नेपालमा इलेक्ट्रीक स्कुटहरू भित्रने क्रम जारी नै छ । नेपालमा च्याउ झैं उपलब्ध स्कुटहरूमा प्रिमियम इलेक्ट्रीक स्कुटरकाे  उपलब्धता पनि बढ्दो छ । नेपालमा हाल ५० भन्दा धेरै ब्रान्डका इलेक्ट्रीक स्कुटहरू उपलब्ध भएका कारण ग्राहकलाई स्कुटर छनोट गर्न गाह्राे हुन सक्छ । यस्तोमा आज हामीले नेपाली बजारमा उपलब्ध तीन ब्रान्डका तीन प्रिमियम इलेक्ट्रीक स्कुटरको […]

सम्बन्धित सामग्री

५१ हजार मूल्य फरक भएका दुई प्रिमियम इलेक्ट्रीक स्कुटर, कुन रोज्ने ?

काठमाडौं । नेपाली बजारमा इलेक्ट्रीक स्कुटर ब्राण्डहरू बढ्दै गएका छन् । बजारमा फिचर लोडेड स्कुटरहरू उपलब्ध हुने क्रम बढेसँगै ग्राहकलाई कुन स्कुटर किन्दा उपयुक्त हुन्छ भन्ने अन्योलता बढाएको छ । अर्थात् विकल्प धेरै विकल्प हुँदा ग्राहकलाई राम्रो स्कुटर छान्न मुस्किल पर्न थालेको छ । पछिल्लो समय नेपाली बजारमा ग्राहको रोजाइमा पर्न सफल दुई प्रिमियम इलेक्ट्रीक […]

६० हजार छुटमा इलेक्ट्रीक स्कुटर र मोटरसाइकल किन्ने अवसर

काठमाडौं । प्रिमियम इलेक्ट्रीक स्कुटर ‘इकुटर र हर्विन’ ब्रान्डका स्कुटरमा भारी छुटको योजना सार्वजनिक भएको छ । हर्विन इलेक्ट्रीक् स्कुटर र ईकुटर ब्रान्डको इलेक्ट्रीक स्कुटरको नेपालका लागि अधिक्रित बिक्रेता पायोनियर वर्ल्डवाईड प्रालिले स्कुटरमा नगद छुटको योजना सार्वजनिक गरेको हो । भृकुटीमन्डपमा भइरहेको ईभी एक्स्पो तथा आउँदै गरेको दसैं तिहारको अवसर पारेर नगद ५० हजार रुपैयाँसम्मको […]

टीभीएसले ल्यायो स्पोर्टी इलेक्ट्रीक स्कुटर, मूल्य २ लाख ५० हजार

काठमाडौं । टीभीएस मोटर्सले आफ्नो दोस्रो इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले सिरोनमा आधारीत ‘टीभीएस एक्स’ सार्वजनिक गरेको हो । टीभीएसले प्रिमियम सेग्मेन्टमा टीभीएस एक्स सार्वजनिक गरेको हो । कम्पनीले बुधबार राति संयुक्त अरब इमिरेट्सको दुबईस्थित बुर्ज खलिफा टावरमा आयोजित एक कार्यक्रममा नयाँ इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको हो । यो स्कुटरमा टिल्ट गर्न मिल्ने […]

टीभीएसको दोस्रो इलेक्ट्रीक मोडल अर्को हप्ता आउने

काठमाडौं । टीभीएसको दोस्रो इलेक्ट्रीक मोडल अर्को साता सार्वजनिक हुने भएको छ । कम्पनीले ल्याउने प्रिमियम इलेक्ट्रीक स्कुटर सिरोन कन्सेप्टमा आधारित हुनेछ । कम्पनीले २३ अगष्टमा यूएईको वुर्ज खलिफा टावरबाट नयाँ इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्ने तयारी गरेको छ । नयाँ स्कुटर सार्वजनिक गर्ने मिति नजिक आएसँगै कम्पनीले टिजरहरु पनि बाहिर ल्याएको छ । बाहिर आएको […]

परिक्षणमा प्रिमियम इलेक्ट्रीक स्कुटर, केटीएम वा हस्कभर्ना कुन ब्राण्डमा आउला ?

काठमाडौं । केटीएम र हस्कभर्नाको सहकार्यमा आउने तयारीमा रहेको इलेक्ट्रीक स्कुटर पहिलो पटक परिक्षणमा देखिएको छ । हालसम्म यो स्कुटर कुन ब्राण्ड नेममा आउछ भन्ने एकिन भएको छैन । योसँगै केटीएम हस्कभर्ना इलेक्ट्रीक स्कुटरमा के कस्ता फिचर होलान भन्ने धेरैको चासोको विषय हुन सक्छ । परिक्षणको क्रममा देखिएको उक्त स्कुटर राइडरले केटीएमको राइडिङ गियर्स लगाएको […]

अमेरिकी कम्पनीसँगको सहयकार्यमा हिरोले प्रिमियम मोटरसाइकल उत्पादन गर्ने

काठमाडौं । विश्वमै सबैभन्दा धेरै मोटरसाइकल तथा स्कुटर उत्पादक हिरोले अमेरिकी प्रिमियम इलेक्ट्रीक मोटरसाइकल उत्पादक कम्पनीसँग सहकार्य गर्ने घोषणा गरेको छ । हिरो मोटोकर्पले अमेरिकी कम्पनी जिरोसँगको सहकार्यमा प्रिमियम इलेक्ट्रीक मोटरसाइकल निर्माण गर्ने सम्झौता गरेको हो । कम्पनीले हिरो ब्राण्डमा दुईपांग्रे उत्पादन गर्न नपाउने भएका कारण यसअघि नै भिडा ब्राण्डमा इलेक्ट्रीक स्कुटर सार्वजनिक गरिसकेको छ […]

नेपाल आउने भयो डबल च्यानल एबीएस भएको पावरफुल इलेक्ट्रीक स्कुटर

काठमाडौं । सीएफ मोटोको सहायक कम्पनी जिहोको इलेक्ट्रीक स्कुटर नेपालमा सार्वजनिक हुने भएको छ । हिमालय मोटोरार्डले जिहो ब्रान्डको इलेक्ट्रीक स्कुटर नेपाल ल्याउने भएको हो । कम्पनीले जिहो ब्राण्डको एकदमै पावर फुल प्रिमियम स्कुटर नेपाल ल्याउन लागेको हो । हिमालय मोटोरार्डका अनुसार जिहोको ‘एइ८’ स्कुटर नाडा ईभी एक्स्पो २०२२’मा सार्वजनिक हुने छ । चिनियाँ कम्पनी […]

यी हुन् नेपालमा उपलब्ध प्रिमियम इलेक्ट्रीक स्कुटर, मूल्य ६ लाखसम्म

काठमाडौं । नेपालमा १ लाख ४० हजार रुपैयाँदेखिका इलेक्ट्रीक स्कुटरहरु उपलब्ध छन । अहिले नेपाली बजारमा प्रिमियम इलेक्ट्रीक स्कुटरहरु भित्रन थालेसँगै ६ लाख मूल्य हाराहारीका स्कुटरहरु समेत उपलब्ध हुन थालेको छन । हालै मात्र प्रिमियम ब्राण्ड सेगवे नाइनवट नेपालमा सार्वजनिक भएको छ । सेगवेले दुई मोडलका स्कुटरहरु विक्री सुरु गरेको हो । त्यस्तै सुपर शोको, […]

लुयानले विक्री सुरु गयो नयाँ इलेक्ट्रीक स्कुटर, यस्तो छ मूल्य र फिचर

काठमाडौं । लुयान इलेक्ट्रीक स्कुटरको लागि नेपालको आधिकारि विक्रेता जिरो इमिशन राइड एनले लुयानको नयाँ स्कुटर नेपाल ल्याएको छ । प्रिमियम फिचर र यूरोपियन डिजाइनमा तयार भएको ‘एस ३०’ इलेक्ट्रीक स्कुटर नेपालमा विक्री सुरु भएको हो । लुयान एस ३० स्कुटरमा १.५ किलोवाट क्षमताको लिक्वीड कुल्ड हव मोटर दिइएको छ । जुन मोटर सेग्मेन्टमा नै […]

याडियाका तीन मोडलका प्रिमियम इलेक्ट्रीक स्कुटर नेपालमा

विश्वकै सर्वाधिक सफल इलेक्ट्रीक दुईपांग्रे सवारी साधन निर्माता कम्पनी याडियाका स्कुटर नेपाली बजारमा उपलब्ध भएको छ । याडिया ब्राण्डका प्रिमियम स्कुटर कुजु नेपाल प्रालिले नेपालमा बिक्री सुरु गरेको हो । चिनियाँ ब्राण्ड याडियाका स्कुटर ८० भन्दा धेरै देशमा बिक्री हुँदै आएको छ भने सन् २०२० मा सार्वाधिक धेरै इलेक्ट्रीक स्कुटर बिक्री गर्ने कम्पनी पनि बन्न […]