यी हुन् नेपालमा उपलब्ध प्रिमियम इलेक्ट्रीक स्कुटर, मूल्य ६ लाखसम्म

काठमाडौं । नेपालमा १ लाख ४० हजार रुपैयाँदेखिका इलेक्ट्रीक स्कुटरहरु उपलब्ध छन । अहिले नेपाली बजारमा प्रिमियम इलेक्ट्रीक स्कुटरहरु भित्रन थालेसँगै ६ लाख मूल्य हाराहारीका स्कुटरहरु समेत उपलब्ध हुन थालेको छन । हालै मात्र प्रिमियम ब्राण्ड सेगवे नाइनवट नेपालमा सार्वजनिक भएको छ । सेगवेले दुई मोडलका स्कुटरहरु विक्री सुरु गरेको हो । त्यस्तै सुपर शोको, […]

सम्बन्धित सामग्री

प्रिमियम इलेक्ट्रीक कार जिकरको आधिकारिक बिक्रेतामा सारडा ग्रुप

काठमाडौं । नेपालमा बहुप्रतिक्षित रहेको ब्राण्ड जिकरको नेपालका लागि आधिकारिक बिक्रेतामा सारडा ग्रुप अन्तर्गतको पायोनर मोटोकर्प नियुक्त भएको छ । सर्ट लिस्टमा परेका अन्य कम्पनीलाई पछि पार्दै सारडा ग्रुपले प्रिमियम ब्राण्ड जिकरको बिक्रेता नियुक्त भएको हो । नेपालका सबैजसो ठुला ब्यापारिक घरानाले ल्याउन प्रयास गरेको जिलीको प्रिमियम ब्राण्ड जिकर सारडा ग्रुप अन्तर्गतको पायोनियर मोटोकर्पले ल्याउने […]

प्रिमियम पीकअप ‘रेडारा’ नेपाल आउँदै, कति पर्ला मूल्य ?

काठमाडौं । चिनियाँ अटोमोवाइल कम्पनी जिली होल्डिङको सहायक ब्राण्ड रेडारा अटोको उत्पादन नेपाल आउने भएको छ । कम्पनीको मिडसाइज सेग्मेन्टमा इलेक्ट्रीक पीकअप ट्रक ‘राडार आरडीसिक्स’ नेपाल आउन लागेको हो । यसअघि पनि नेपालमा केही संख्यामा जेएसी र म्याक्सस् ब्राण्डका इलेक्ट्रीक पीकअप आएका थिए । अब भने सिजी मोटर्सले प्रिमियम पीकअप नेपाल ल्याउन लागेको हो । […]

तीन प्रिमियम इलेक्ट्रीक कारः मूल्य, पावर र रेन्जमा कुन अगाडि ?

काठमाडौं । किया, बीवाइडी र टेस्लाले नेपालमा बिक्री गर्दै आएको तीन इलेक्ट्रीक कार मूल्यका हिसावले प्रतिस्पर्धी मानिन्छन् । यी तीनवटै ब्राण्डले आफ्नो प्रिमियम कारलाई नेपालमा सार्वजनिक गरेको नयाँ मोडल मान्न सकिन्छ । सबैभन्दा पुरानो टेस्ला मोडल थ्री पनि रिफ्रेस मोडल नेपालमा बिक्री सुरु भएको छ । बीवाइडी सिल र किया ईभी सिक्स पनि नेपालको लागि […]

नेपालमा पाइने तीन प्रिमियम इलेक्ट्रीक स्कुटर, यस्तो छ रेन्ज र मूल्य

काठमाडौं । नेपालमा इलेक्ट्रीक स्कुटहरू भित्रने क्रम जारी नै छ । नेपालमा च्याउ झैं उपलब्ध स्कुटहरूमा प्रिमियम इलेक्ट्रीक स्कुटरकाे  उपलब्धता पनि बढ्दो छ । नेपालमा हाल ५० भन्दा धेरै ब्रान्डका इलेक्ट्रीक स्कुटहरू उपलब्ध भएका कारण ग्राहकलाई स्कुटर छनोट गर्न गाह्राे हुन सक्छ । यस्तोमा आज हामीले नेपाली बजारमा उपलब्ध तीन ब्रान्डका तीन प्रिमियम इलेक्ट्रीक स्कुटरको […]

नेपालमा सार्वजनिक हुँदै इलेक्ट्रीक स्पोर्टस मोटरसाइकल, कति पर्ला मूल्य ?

काठमाडौं । भारतीय स्टार्टअप इलेक्ट्रीक मोटरसाइकल उत्पादक कम्पनी अल्ट्राभोइलेटका उत्पादन नेपालमा बिक्री सुरू हुने भएको छ । केडिया अर्गनाइजेशनले अल्ट्राभोइलेटका उत्पादन नेपालमा बिक्री सुरू गर्न लागेको हो । प्रिमियम मोटरसाइकल उत्पादन गर्ने अल्ट्राभोइलेटको एफ-७७ मोडल नेपालमा बिक्री हुन लागेको हो । यसअघि कम्पनीले एम्पीयर ब्राण्डका इलेक्ट्रीक स्कुटर बिक्री सुरू गरेको थियो । कम्पनीले अल्ट्राभोइलेट एफ-७७ […]

नेपाल आउँदै दुई इलेक्ट्रीक ह्याचव्याक, तपाईको छनोट कुन ?

काठमाडौं । नेपाली बजारमा दुई प्रिमियम इलेक्ट्रीक ह्याचव्याक कार आउने भएको छ । दुई चर्चित ब्राण्ड एमजी (मोरिस ग्यारेज) र बीवाइडी (ब्यूल्ड योर ड्रिम) ब्राण्डले प्रिमियम ह्याचव्याक कार नेपाल ल्याउने भएका हुन् । बीवाइडी र एमजी अहिले पनि नेपालमा चल्तीका इलेक्ट्रीक कार विक्रेता हुन् । एमजीले अहिले जेडएस ईभी र बीवाइडीले इ सिक्स, एटो थ्री […]

सौरभ ज्योतिले लिए नेपालमा बनेको पहिलो इलेक्ट्रीक मोटरसाइकल

काठमाडौं । नेपालमा बनेको प्रिमियम इलेक्ट्रीक मोटरसाइकल यात्री ‘पी-०’ को पहिलो यूनिट सौरभ ज्योतिले डिलिभरी लिएका छन् । ज्योतिले सन् २०२० मा नै बुकिङ गरेको मोटरसाइकल अहिले यात्रीले डेलिभरी दिएको हो । योसँगै पूर्णत नेपालमा बनेको पहिलो इलेक्ट्रीक प्रिमियम मोटरसाइकल चढ्ने सौरभ ज्योति पहिलो ब्यक्ति भएका छन् । यात्रीले पी-० इलेक्ट्रीक मोटरसाइकललाई लिमिटेड एडिशनका रुपमा […]

लुयानले विक्री सुरु गयो नयाँ इलेक्ट्रीक स्कुटर, यस्तो छ मूल्य र फिचर

काठमाडौं । लुयान इलेक्ट्रीक स्कुटरको लागि नेपालको आधिकारि विक्रेता जिरो इमिशन राइड एनले लुयानको नयाँ स्कुटर नेपाल ल्याएको छ । प्रिमियम फिचर र यूरोपियन डिजाइनमा तयार भएको ‘एस ३०’ इलेक्ट्रीक स्कुटर नेपालमा विक्री सुरु भएको हो । लुयान एस ३० स्कुटरमा १.५ किलोवाट क्षमताको लिक्वीड कुल्ड हव मोटर दिइएको छ । जुन मोटर सेग्मेन्टमा नै […]

याडियाका तीन मोडलका प्रिमियम इलेक्ट्रीक स्कुटर नेपालमा

विश्वकै सर्वाधिक सफल इलेक्ट्रीक दुईपांग्रे सवारी साधन निर्माता कम्पनी याडियाका स्कुटर नेपाली बजारमा उपलब्ध भएको छ । याडिया ब्राण्डका प्रिमियम स्कुटर कुजु नेपाल प्रालिले नेपालमा बिक्री सुरु गरेको हो । चिनियाँ ब्राण्ड याडियाका स्कुटर ८० भन्दा धेरै देशमा बिक्री हुँदै आएको छ भने सन् २०२० मा सार्वाधिक धेरै इलेक्ट्रीक स्कुटर बिक्री गर्ने कम्पनी पनि बन्न […]