पब्जीमा हाइ भोल्टेज र डोटामा टिम बेडोज च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – हाइ भोल्टेज टिमले तेस्रो संस्करणको नेपाल ईस्पोर्टस् च्याम्पियनसिप अन्तरगतको पब्जीतर्फको उपाधि जितेको छ । नेपाल ईस्पोर्टस् संघको आयोजनमा भएको प्रतियोगिताको फाइनलमा मलिक कार्की, प्रविन तामाङ, सुप्रिम अधिकारी, कौशल खत्री र दिवस कुमार श्रेष्ठको हाइ भोल्टेजले डीआरएस गेमिङलाई पराजित गर्दै उपाधि जितेको हो । यस्तै डोटा २ को उपाधि टिम बेडोजले जितेको […]

सम्बन्धित सामग्री

विद्युत् भोल्टेज नपुग्दा थन्कियो अक्सिजन प्लान्ट

सल्यान : सल्यान जिल्ला अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्ट प्रयोगविहीन भएको छ। विद्युत्‌को भोल्टेज नपुग्दा सञ्चालनमा आएको केही महिनामै प्लान्ट प्रयोगविहीन भएको हो।स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार अक्सिजन उत्पादनको खर्च धान्न नसकेपछि प्लान्ट सञ्चालन गर्न छोडेर सिलिण्डर रिफिलका लागि नेपालगञ्ज पठाउन थालिएको छ।कार्यालयका निमित्त व्यवस्थापक दशरथ श्रेष्ठले विद्युत्‌को भोल्टेज कम हुँदा जेनेरेटरबाट सिलिण्डर रिफिल गर्नुभन्दा नेपालगञ्जबाट मर्मत गरेर ल्याउन सस्तो पर्ने बताए। उनले भने, &l

हुन्डाईको ईभीलक्षित हाइ-भोल्टेज ब्याट्री जाँच क्याम्प

हुन्डाईका सवारीसाधनको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले पाँचदिने हुन्डाई ईभी हाइ–भोल्टेज ब्याट्री चेकअप क्याम्प आयोजना गरेको छ । सोमबारदेखि सुरु भएको ‘बि द चेन्ज’ क्याम्पेनमा हुन्डाईका विद्युतीय सवारीधनीले फाइदा उठाउन सक्ने कम्पनीले जनाएको छ । यसबाट खास गरी ३०० को संख्यामा रहेका कोना र आयोनिक ईभीका सवारीधनीले लाभ उठाउने आशा गरिएको छ । आफ्ना गाडीको […]

‘हाइ भोल्टेज’ ले मृत्यु र घाइते भएपछि वितरण केन्द्रसँग ७ बुँदे सहमति

पर्वत : पर्वतको जलजला गाउँपालिका–७ धाइरिङमा सोमबार ‘हाइ भोल्टेज’ को विद्युत् प्रवाह हुँदा भएको क्षतिको विषयमा सातबुँदे सहमति भएको छ।सोमबार बिहान धाइरिङको धारापानी, ठूलास्वाँरा, माझस्वाँरा र शिरुवार क्षेत्रमा टाँगिएको विद्युतीय लाइन ‘हाइ भोल्टेज’ को विद्युत् प्रवाह हुँदा ५० वर्षीया सीता केसीको मृत्यु भएको थियो भने अरू ११ जना घाइते भएका थिए। ‘करेन्ट’ मा परेर स्थानीयले पालेका ११ वटा बाख्रा मरेका थिए।मंगलबार जिल्ला प्रशासन कार्यालय पर्वतमा सहायक प्रमुख

विद्युत् भोल्टेज नपुग्दा अक्सिजन प्लान्ट सञ्चालनमा समस्या

स्वास्थ्य सेवा कार्यालयमा जडान गरेकाे अक्सिजन प्लान्टमा विद्युत् भोल्टेज नपुग्दा सञ्चालनमा समस्या भएको छ ।  ३०० केभिएको विद्युत् पावर आवश्यकता पर्ने भएकाले कार्यालयकाे प्लान्ट सञ्चालनमा समस्या भएको हो ।स्वास्थ्य सेवा कार्यालयले नेपाल विद्युत् प्राधिकरण जाजरकोट वितरण केन्द्रमा क्षमता बढाउन पत्राचार गरिसकेको कार्यालय प्रमुख टिकाराम जैसीले बताए  । क्षमता विस्तार गर्नका लागि १० लाख बराबरको खर्चको स्टिमेट आएको जैसीले बताए ।नेपाल विद्युत् प्राधिकरणले भने ५० सैय्याकाे अस्पताल निर्माण भइरहेकाल

विद्युत् भोल्टेज नपुग्दा अक्सिजन प्लान्ट सञ्चालन समस्या

जाजरकोट : स्वास्थ्य सेवा कार्यालयमा जडान गरिएको अक्सिजन प्लान्टमा विद्युत्‌को भोल्टेज नपुग्दा सञ्चालनमा समस्या देखिएको छ।३०० केभिएको विद्युत् पावर आवश्यकता पर्ने भएकाले अहिले प्लान्ट सञ्चालनमा समस्या भएको हो। स्वास्थ्य सेवा कार्यालयमा अहिले सो क्षमताको पावर प्रशारण नभएका कारण सञ्चालनमा समस्या भएको हो।स्वास्थ्य सेवा कार्यालयले नेपाल विद्युत् प्राधिकरण जाजरकोट वितरण केन्द्रमा क्षमता बढाउनका लागि पत्राचार गरिसकेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख टीकाराम जैसीले बताए।क्षमता विस्तार गर्नका लागि

किन भइरहेको छ बत्ती जाने र भोल्टेज कम हुने समस्या ?

तपाईं बसेको ठाउँमा झ्याप्प बिजुली आउने–जाने भइरहेको छ ? कतै कम भोल्टेज भएर काम रोकिएको पनि होला ।  केही दिन यता काठमाडौँ उपत्यका सहित देशका विभिन्न भागमा यसरी विद्युत् आपूर्तिमा समस्या देखिएको छ । चिसोका कारण बिजुलीको माग अधिक र ओभरलोडेड विद्युत् प्रसारण हुँदा पुराना उपकरणमा समस्या भएपछि विभिन्न स्थानहरूमा विद्युत् आपूर्तिमा समस्या आएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । केही दिनयता काठमाडौँ उपत्यकासहित देशका केही भागमा बत्ती जाने मात्र नभई कतिपय स्थानमा भोल्टेज कम हुने स

विद्युत् कटौतीले सर्लाहीबासी हैरान, गर्मीमा रातभर सुत्न सक्दैनन्

सर्लाही : छिनछिनमा विद्युत् कट्ने समस्याले सर्लाहीबासी आजित भएका छन्।बिनासूचना झ्याप झ्याप कटने र विद्युत आएको समयमा पनि अत्यन्त न्यून भोल्टेज हुँदा सर्लाहीबासी हैरान भएका छन्। चर्को गर्मी मौसममा विद्युत् काटिने र न्यून भोल्टेज हुँदा पंखा नचल्ने भएपछि घरभित्र बस्नै नसक्ने अवस्था आउने गरेको बरहथवाका उपभोक्ता मन्दन साहले गुनासो गरे।अनियन्त्रित विद्युत् कटौती र न्यून भोल्टेजले उद्योग कलकारखाना सञ्चालन नै हुन नसक्ने अवस्था आएको व्यवसायीहरूले गुनासो गरेका छन्। अत्यन्त न्यून भोल्टेज हुँ

छिनछिनमा बिजुली झ्याप्प-झ्याप्प, हैरान भए सर्लाहीवासी

सर्लाही : केही दिनयता छिनछिनमा विद्युत् काटिने समस्याले सर्लाहीबासी आजित भएका छन्। विद्युत् झ्याप-झ्याप काटिने र विद्युत् आएको समयमा पनि अत्यन्त न्यून भोल्टेज हुँदा सर्लाहीबासी हैरानी खेप्नुपरेको हो।प्रचण्ड गर्मी मौसममा विद्युत् काटिने र न्यून भोल्टेज हुँदा पंखा नचल्ने भएपछि घरभित्र बस्नै नसक्ने अवस्था आउने गरेको बरहथवाका उपभोक्ता महेश बरालले गुनासो गरे। अनियन्त्रित विद्युत् कटौती र न्यून भोल्टेजले उद्योग कलकारखाना सञ्चालन नै हुन नसक्ने अवस्था आएको व्यवसायीहरुले गुनासो गरेका छन्।अत्यन्त न्यून भो

‘हाइ-भोल्टेज’ करेन्ट प्रवाह हुँदा एक जनाको ज्यान गयो, १५ घाइते

धनकुटा – धनकुटाको महालक्ष्मी नगरपालिका–४ चानुवामा शनिबार विद्युत लाइनमा ‘हाइ-भोल्टेज’ प्रवाह हुँदा करेन्ट लागेर एक जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन् । बिहान करिब ११ बजे महालक्ष्मी नपा–४ चानुवाका भुतडाँडा, नेवारगाउँ, जिमी गाउँ लगायत क्षेत्रको विद्युत् लाइनमा ‘हाइ-भोल्टेज’ करेन्ट प्रवाह भएको हो । करेन्ट लागेर महालक्ष्मी नपा–४ चानुवा भुतडाँडाका चन्द्रबहादुर कार्कीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक एसपी गोविन्द अधिकारीले बताउनुभ...