जाजरकोट : स्वास्थ्य सेवा कार्यालयमा जडान गरिएको अक्सिजन प्लान्टमा विद्युत्को भोल्टेज नपुग्दा सञ्चालनमा समस्या देखिएको छ।३०० केभिएको विद्युत् पावर आवश्यकता पर्ने भएकाले अहिले प्लान्ट सञ्चालनमा समस्या भएको हो। स्वास्थ्य सेवा कार्यालयमा अहिले सो क्षमताको पावर प्रशारण नभएका कारण सञ्चालनमा समस्या भएको हो।स्वास्थ्य सेवा कार्यालयले नेपाल विद्युत् प्राधिकरण जाजरकोट वितरण केन्द्रमा क्षमता बढाउनका लागि पत्राचार गरिसकेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख टीकाराम जैसीले बताए।क्षमता विस्तार गर्नका लागि