विद्युत् कटौतीले सर्लाहीबासी हैरान, गर्मीमा रातभर सुत्न सक्दैनन्

सर्लाही : छिनछिनमा विद्युत् कट्ने समस्याले सर्लाहीबासी आजित भएका छन्।बिनासूचना झ्याप झ्याप कटने र विद्युत आएको समयमा पनि अत्यन्त न्यून भोल्टेज हुँदा सर्लाहीबासी हैरान भएका छन्। चर्को गर्मी मौसममा विद्युत् काटिने र न्यून भोल्टेज हुँदा पंखा नचल्ने भएपछि घरभित्र बस्नै नसक्ने अवस्था आउने गरेको बरहथवाका उपभोक्ता मन्दन साहले गुनासो गरे।अनियन्त्रित विद्युत् कटौती र न्यून भोल्टेजले उद्योग कलकारखाना सञ्चालन नै हुन नसक्ने अवस्था आएको व्यवसायीहरूले गुनासो गरेका छन्। अत्यन्त न्यून भोल्टेज हुँ

सम्बन्धित सामग्री

चर्को गर्मीमा विद्युत् अनियमित हुँदा सास्ती

गर्मीको समयमा विद्युत् अनियमित हुँदा सर्वसाधारण मारमा परेका छन् । बारम्बार विद्युत् अनियमित हुने, पावर नपुग्नेजस्तो देखिने तथा  दैनिक १०–१२ पटकसम्म विद्युत् जाने गरेको धनगढी उपमहानगरपालिका–१ का गगन भण्डारीले बताए । ‘बारम्बार विद्युत्...

देशैभर विद्युत् ट्रिपिङको समस्या, जलविद्युत्को चक्र प्रभावित

प्रसारण लाइनलगायतका विद्युतीय पूर्वाधारको क्षामताले नधान्दा देशभर झ्याप–झ्याप बत्ती जाने (ट्रिपिङ) समस्या झन् बढ्दै गएको छ । गर्मीमा विद्युत्को माग उच्च हुँदा ३१ जेठदेखि ३ असारसम्म मध्य र पश्चिम नेपालमा विद्युत्...

विद्युत् अनियमितताविरुद्ध सडकमै सुतेर विरोध

नेपालगन्जमा भइरहेको विद्युत् अनियमितता विरुद्ध सडकमा सुतेर दबाब दिइएको छ । विद्युत् अनियमितता हुँदा मर्का परेको भन्दै नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रमा पुगेर नागरिक अगुवा, सर्वसाधारण लगायतले घेराउ गरेका थिए । घेराउ गर्ने क्रममा उनीहरुले चर्का नाराबाजी गरे । आक्रोशित स्थानीयले चर्को गर्मीमा सडकमै सुतेर विरोध जनाए ।

जेठ पहिलो साताबाट विद्युत् निर्यात हुँदै यस वर्ष १२ सय मेगावाट निर्यात गरिने

आगामी जेठ पहिलो साताबाट भारततर्फ विद्युत् निर्यात हुने भएको छ । सुक्खा यामका कारण स्वदेशी उत्पादन कम हुँदा अहिले भारतबाट नै विद्युत् आयात भइरहेको छ । अब गर्मीमा हिउँ पग्लिएर खोलामा पानीको...

चुरे फेदीको गाउँमा छ दिनदेखि विद्युत् अवरुद्ध

चुरे फेदीको शुक्लाफाँटा नगरपालिका– ८ मा रहेको पिल्लरीफाँटा गाउँमा छ दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको  छ । निरन्तरको वर्षासँगै आएको बाढीले ठाउँठाउँका पोल ढालेपछि विद्युत् सेवा अवरुद्ध भएको हो ।सेवा सञ्चालन गराउनका लागि कार्य अगाडि बढाइएको छैन । बाढीका कारण ३० भन्दा बढी विद्युत्का पोल ढलेका र  टुटेका छन् । विद्युत् सेवा अवरुद्ध भएपछि चर्को गर्मीमा हातेपङ्खा चलाएर बस्नुपरेको स्थानीयवासी वीरबहादुर चौधरीले बताए । “विद्युत् सेवा सञ्चालन हुनसकेको छैन”, उनले भने, “मोब

श्रीलंका : कंगाल भइसकेको देशमा बस्दाको अनुभव कस्तो ?

श्रीलंकामा आर्थिक समस्याले पैदा भएको राजनीतिक संकट यतिबेला थप गहिरिएको छ ।विद्युत् कटौतीका कारण उखरमाउलो गर्मीमा निद्रा पुरा गर्नसमेत मुश्किल भएको छ ।टाट पल्टिसकेको देशमा इन्धनको कमीपछि विद्युत् अवरुद्ध हुँदा मानिसहरुको दिनचर्या नराम्रोसँग प्रभावित भएको छ ।यस्तो अवस्थामा जनताले अझै धेरै दिन बिताउनु पर्नेछ । गत महिनाको तुलनामा दैनिक उपभोग्य वस्तुको मूल्य दोब्बर भएको छ ।यस्तो माहौलमा मानिसहरु एक साता अघिको तुलनामा धेरै नै लाचार महसुस गरिरहेका छन् ।मानिसहरुको भाग्यमा न त राम्रो खाना छ न पानी नै । म

चर्को गर्मीमा विद्युत् अनियमित  हुँदा सर्वसाधारणलाई सास्ती

चर्को गर्मीमा विद्युत् अनियमित हुन थालेपछि यहाँ सर्वसाधारण मारमा परेका छन् । केही दिनयता कैलालीमा गर्मी अत्यधिक बढेको छ । यही वेला विद्युत् पटकपटक जाने–आउने भइरहँदा नागरिकले सास्ती भोग्नुपरिरहेको छ । प्रदेश राजधानी धनगढीमा...

कैलालीमा अघोषित लोडसेडिङ, ४२ डिग्री तापक्रममा छट्पटाउँदै नागरिक

कैलालीमा अत्याधिक गर्मी बढेका बेला विद्युत् प्राधिकरणको गर्ने अघोषित लोडसेडिङका कारण नागरिक मारमा परेका छन् । केही दिनयता कैलालीमा तापक्रम उच्च हुँदा विद्युत् कटौति पनि बढ्न थालेको हो ।नागरिकले विद्युत् प्राधिकरणले अघोषित लोडसेडिङ गरेको स्थानीय आरोप लगाइरहेका छन् । ‘तराईमा ४२ डिग्रीसम्म तापक्रम पुग्न थालेको छ,’ धनगढी-५ का ईश्वर जोशीले भने, ‘यही बेला विद्युत् प्राधिकरणले अघोषित रुपमा लोडसेडिङ गरिरहेको छ । अत्यधिक गर्मीमा लोडसेडिङ हुन थालेपछि नागरिक मारमा परेका छन् ।’तर, वि

गर्मीमा नियमित भएन विद्युत्

अत्यधिक गर्मीले छटपटी भइरहेका बेला विद्युत् अनियमित भइदिँदा मलङ्गवा वितरण केन्द्र अन्तर्गतका सेवाग्राही मारमा परेका छन्। नेपाल विद्युत् प्राधिकरणको मलङ्गवा वितरण केन्द्र अन्तर्गत पर्ने गाउँका बासिन्दाले विद्युत् नियमित नहुँदा गर्मीले थप छटपटीमा परेको गुनासो गरेका हुन्। हुलाकी सडकमा पर्ने बिजुलीको खम्बा सार्न भन्दै मलङ्गवादेखि पूर्वी भेगमा सोमबार दिनभर बत्ती काटियो।

अनियमित विद्युत् कटौतीको मारमा सर्लाहीवासी - Naya Patrika

अनियमित रूपमा विद्युत् कटौती हुँदा सर्लाहीका उपभोक्ता हैरान भएका छन् । बढ्दो गर्मीमा छिन–छिनमै विद्युत् कटौती हुने समस्याले जिल्लावासी मारमा परेका हुन् । विद्युत् प्राधिकरणले वैशाख ३१ देखि मुलुकलाई लोडसेडिङमुक्त...पूरा पढ्नुहोस् »