स्वास्थ्य सेवा कार्यालयमा जडान गरेकाे अक्सिजन प्लान्टमा विद्युत् भोल्टेज नपुग्दा सञ्चालनमा समस्या भएको छ । ३०० केभिएको विद्युत् पावर आवश्यकता पर्ने भएकाले कार्यालयकाे प्लान्ट सञ्चालनमा समस्या भएको हो ।स्वास्थ्य सेवा कार्यालयले नेपाल विद्युत् प्राधिकरण जाजरकोट वितरण केन्द्रमा क्षमता बढाउन पत्राचार गरिसकेको कार्यालय प्रमुख टिकाराम जैसीले बताए । क्षमता विस्तार गर्नका लागि १० लाख बराबरको खर्चको स्टिमेट आएको जैसीले बताए ।नेपाल विद्युत् प्राधिकरणले भने ५० सैय्याकाे अस्पताल निर्माण भइरहेकाल