छिनछिनमा बिजुली झ्याप्प-झ्याप्प, हैरान भए सर्लाहीवासी

सर्लाही : केही दिनयता छिनछिनमा विद्युत् काटिने समस्याले सर्लाहीबासी आजित भएका छन्। विद्युत् झ्याप-झ्याप काटिने र विद्युत् आएको समयमा पनि अत्यन्त न्यून भोल्टेज हुँदा सर्लाहीबासी हैरानी खेप्नुपरेको हो।प्रचण्ड गर्मी मौसममा विद्युत् काटिने र न्यून भोल्टेज हुँदा पंखा नचल्ने भएपछि घरभित्र बस्नै नसक्ने अवस्था आउने गरेको बरहथवाका उपभोक्ता महेश बरालले गुनासो गरे। अनियन्त्रित विद्युत् कटौती र न्यून भोल्टेजले उद्योग कलकारखाना सञ्चालन नै हुन नसक्ने अवस्था आएको व्यवसायीहरुले गुनासो गरेका छन्।अत्यन्त न्यून भो