ब्रम्हाण्डमा हुने म्याग्नेटिक भोल्टेज इनर्जी कलकारखानामा प्रयोग गर्न सकिने नेपाली अनुसन्धानकर्ता युवक केसीको दावी छ । ब्रम्हाण्ड (स्पेस) मा डार्क इजर्नी, भ्याकुम इनर्जी, ग्राउण्ड स्टेट इनर्जीहरु जस्ता इनर्जीका रुपहरु रहेको बैज्ञानिकहरुले बताउदै आएकोमा आफूले पनि स्पेसमा एक किसिमको उर्जा रहेको बताउदै आएको तथा उक्त उर्जालाई म्याग्नेटिक भोल्टेज इनर्जी अथवा स्पेसमा बास गर्ने उर्जा भनिएको बताएका […]