‘हाइ-भोल्टेज’ करेन्ट प्रवाह हुँदा एक जनाको ज्यान गयो, १५ घाइते

धनकुटा – धनकुटाको महालक्ष्मी नगरपालिका–४ चानुवामा शनिबार विद्युत लाइनमा ‘हाइ-भोल्टेज’ प्रवाह हुँदा करेन्ट लागेर एक जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन् । बिहान करिब ११ बजे महालक्ष्मी नपा–४ चानुवाका भुतडाँडा, नेवारगाउँ, जिमी गाउँ लगायत क्षेत्रको विद्युत् लाइनमा ‘हाइ-भोल्टेज’ करेन्ट प्रवाह भएको हो । करेन्ट लागेर महालक्ष्मी नपा–४ चानुवा भुतडाँडाका चन्द्रबहादुर कार्कीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक एसपी गोविन्द अधिकारीले बताउनुभ...

सम्बन्धित सामग्री

करेन्ट लागेर दुईजनाको ज्यान गयो

रौतहट : रौतहटमा करेन्ट लागेर दुईजनाको ज्यान गएको छ। जिल्लाको बौधिमाई नगरपालिकामा वडा नं ५ कोपवामा पानी तान्ने मोटरमा विद्युत् जडान गर्ने क्रममा शनिबार राति करेन्ट लागेर दुईजनाको ज्यान गएको प्रहरीले जनाएका छन्।कोपवा निवासी अरुण साहले आफ्नै आँगनमा रहेको ट्युबवेलबाट विद्युतीय मोटर सञ्चालन गर्न खोज्दा उनलाई करेन्ट लागेको थियो। साहलाई करेन्ट लागेको देखेपछि उनलाई बचाउन जाने क्रममा सँगै रहेका सितावी पण्डितलाई पनि करेन्ट लागेको प्रहरीले जानकारी जनायो।करेन्ट लागेर गम्भीर घाइते भएका दुवैजनालाई उपचारका लाग

करेन्ट लागेर दुई जनाको मृत्यु

मोरङ र बाँकेमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मोरङको बुढिगंगा गाउँपालिका–१ मिलचौकस्थित कोशी प्याकेजिङ कार्टुन फ्याक्ट्रीमा काम गर्ने तेह्रथुम छथर शुक्रबारे घर भएका २५ वर्षीय आकाश लिम्बुको करेन्ट लागेर शनिबार मृत्यु भएको छ । सोही फ्याक्ट्री नजिक जमेको पानीको खाल्टोमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बिराट मेडिकल कलेज टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको  हो । बाँकेको राप्तिसोनारी गाउँपालिका–८ सम्शेरगन्ज बस्ने ७३ वर्षी

करेन्ट लागेर तीन जनाको मृत्यु

मोरङ, मकवानपुर र सिरहामा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ । मोरङको विराटनगर महानगरपालिका–८ बालगोपाल टोल बस्ने ३० वर्षीय राजु मुख्याको करेन्ट लागेर शनिबार बेलुकी मृत्यु भएको हो । आफ्नै घरमा विजुलीको प्लगमा तार जोड्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ मिलनपथ बस्ने १३ वर्षीय सुमन तामाङको करेन्ट लागेर शनिबार मृत्यु भएको छ । साथीहरुसँग मिलेर सोही ठाउँस्थित कर्रा खोलामा करेन्ट लगाई म

करेन्ट लागेर एक जनाको मृत्यु

काठमाडौँ । करेन्ट लागेर काठमाडौँको सुन्दरीजलका एक युवकको मृत्यु भएको छ। मेलम्ची खानेपानी आयोजनाको काम गरिरहेका गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ सुन्दरीजलका २६ वर्षीय सनम तामाङको करेन्ट लागेर मृत्यु भएको हो। मंगलबार अपराह्न ४ बजेतिर उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेपछि उपचारका लागि उनलाई नेपाल मेडिकल कलेज अत्तरखेल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। […]

करेन्ट लागेर तीन जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न स्थानमा करेन्ट लागेर ३ जनाको मृत्यु भएको छ। सप्तरी, धादिङ र सुनसरीमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको हो। सप्तरीको शम्भुनाथ नगरपालिका–६ कठौना बस्ने ३५ वर्षीया नासिरा खातुनको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको हो । पंङ्खा चलाउनको लागि मल्टीपल्ग जोडने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको स्थानीय मेडिकल कठौनामा […]

नयाँ स्वादको करेन्ट चाउचाउ बजारमा

मिठो पिरो चाउचाउका रुपमा नेपाली बजारमा सर्वाधिक रुचाइएको करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले फरक स्वादको नयाँ चाउचाउ र चिज बल्स बजारमा भित्र्याउने भएको छ ।काठमाडौंमा पत्रकार सम्मेलन गरेर यशोदा फुड्सले आफ्ना नयाँ उत्पादनबारे जानकारी दिएको हो । उद्योगले सुपर प्रिमियम चाउचाउ अन्तर्गत करेन्ट चिज एन्ड बटर, करेन्ट मसरुम नुडल्स, करेन्ट इन्स्ट्यान्ट नुडल्स (फेमिली प्याक) र […]

करेन्ट चाउचाउ र चिजबल्स सार्वजनिक

यशोदा फुड्सले नयाँ चाउचाउ र चिजबल्स सार्वजनिक गर्ने भएको छ । पिरो चाउचाउका रुपमा नेपाली बजारमा रुचाइएको कारण उद्योगले सुपर प्रिमियम चाउचाउ अन्तर्गत करेन्ट चिज एण्ड बटर, करेन्ट मशरुम नुडल्स, करेन्ट इन्स्ट्यान्ट नुडल्स (फेमिली प्याक) र करेन्ट चिज चिकेन पिज्जा नाम र स्वादको चाउचाउ सार्वजनिक गरेको हो । नेपालमै पहिलो पटक करेन्ट चिज एण्ड बटर, करेन्ट मशरुम नुडल्स फेमिलि प्याकमा उपलब्ध छ ।  यसको प्रति गोटाको मुल्य १२० रुपैयाँ र तौल १२० ग्राम रहेको समेत उद्योगले जनाएको छ । साथै फेमिली प्याकमा २

करेन्ट लागेर एक जनाको मृत्यु

काठमाडौँ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढामा गए राति करेन्ट लागेर एक जनाको मृत्यु भएको छ  । स्थानीय ४२ वर्षीय महादेव साहको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । घर नजिककै रहेको पोखरीबाट मोटर जडान गरी नयाँ घरमा पानी पठाउने क्रममा अचानक उनलाई करेन्ट लालेको थियो ।  करेन्ट लागेर घाइते भएका उनलाई तत्कालै उपचारका लागि […]

करेन्ट लागेर गाई मर्‍यो

सिमकोट– हुम्ला सदरमुकामस्थित नापी कार्यालयनजिकै बिजुलीको खम्बाबाट करेन्ट लागेर एउटा गाई मरेको छ। गाई बिजुलीको खम्बामा टाँसिएपछि करेन्ट लागेको थियो। बालमन्दिर चोकस्थित नापी कार्यालय नजिकैको बिजुलीको खम्बाबाट आएको करेन्ट लागेर गाई मरेको प्रत्यक्षदर्शी ज्ञान बहादुर रोकायाले जानकारी दिए। हावाले बिजुलीको लाइन छुट्दा खम्बामा छोएको र सो खम्बामा गाई टाँसिएर करेन्ट लागेको हुनसक्ने प्रहरीले जनाएको छ। […]

इटहरीमा करेन्ट लागेर एक जनाको मृत्यु

३ साउन, काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–१७ लाटिमाईमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । स्थानीय ३५ वर्षीय मनोज खत्रीको शनिबार साँझ करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । घर नजिकै रहेको पोखरीमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको विराट टिचिङ हस्पिटल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो […]