मित्रराष्ट्रको स्वाभिमान र सम्मानमा आँच आउने क्रियाकलाप नगर्न गृह मन्त्रालयको आग्रह
गृह मन्त्रालयले मित्रराष्ट्रहरुको स्वाभिमान र सम्मानमा आँच आउने कुनै पनि क्रियाकलाप नगर्न आग्रह गरेको छ। मन्त्रालयले आइतबार एक विज्ञप्ती जारी गर्दै छिमेकी प्रधानमन्त्रीको पुत्ला जलाउने, नारावाजी गर्ने र प्रदर्शन गर्ने...
राजविराज । पुर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता उमेश कुमार यादवले मंगलबारदेखि सप्तरी स्वाभिमान यात्रा सुरु गरेका छन् । यहाँस्थित गजेन्द्र नारायण सिंह र साकेतचन्द्र मिश्रको शालिकमा माल्यार्पण गरी उनले यात्राको सुरुवात गरेका छन् । सप्तरीको समग्र विकासमा देखिएका समस्याहरुको पहिचान गर्दै समाधानका लागि सबै पक्षलाई एकै थलोमा ल्याउने उद्देश्यका साथ पुर्वमन्त्री यादवले सो अभियानको […]
The post सप्तरीमा स्वाभिमान यात्रा सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं,३ माघ । प्रदेशको नामाकरण भएको सम्झनामा मधेश प्रदेश सरकारले आज स्वाभिमान दिवस मनाइरहेको छ । २०७८ माघ ३ गते आजकै दिन तत्कालीन प्रदेश नम्बर २ को नाम मधेश राखिएको सम्झनामा प्रदेश सरकारले आजको दिनलाई स्वाभिमान दिवस मनाउने निर्णय गरेको थियो । प्रदेश सरकारले स्वाभिमान दिवस मनाइरहँदा सत्ता साझेदार दल जनमत पार्टीले भने कार्यक्रम बिथोल्ने […]
२६ चैत, जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले स्वाभिमान यात्रा नामक नयाँ अभियान सुरु गरेका छन् । १० वैशाखमा उपनिर्वाचन हुने बारा २ बाट आइतबार उनले स्वाभिमान यात्रा नाममा अभियान सुरु गरेका हुन् । अभियानमा बारा–२ का उम्मेदवार शिवचन्द्र कुशबाहा र स्थानीय नेता तथा कार्यकर्ता सहभागी छन् । जनमत पार्टीका नेता बीपी साहका […]
२६ भदौ, काठमाडौं । राप्रपा नेपालले भदौ २९ देखि गर्ने भनेको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा स्थगित गरेको छ । आइतबार पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यालय बैठकले निर्वाचन आचार संहितालाई दृष्टिगत गरी मेची महाकाली राष्ट्रिय स्वभिमान यात्राको स्वरुप परिवर्तन गरेको बताएको छ । अब स्वाभिमान यात्राको सट्टा जिल्लाहरुमा चुनावी सभा गर्ने प्रवक्ता […]
१६ भदौ, काठमाडौं । राप्रपा नेपालले चुनावलाई लक्षित गरेर मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्ने भएको छ । राप्रपा नेपालको आज (बिहीबार) बसेको सचिवालयको बैठकले गरेको निर्णय अनुसार मेचीको काकडभिट्टाबाट ३० भदौमा सुरू हुने मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा महाकालीको वनवासामा पुगी काठमाडौं आएर समापन हुनेछ । बैठकले समान विचारधारा भएका राजनीतिक दल, समुह तथा व्यक्तिसँग आवश्यक […]
राष्ट्रिय जनमोर्चा नेपालकी उपाध्यक्ष दुर्गा पौडेलले एमसिसी सम्झौता राष्ट्रिय स्वाभिमान र असंलग्न परराष्ट्र निती विपरित भएको बताएकी छन्। संसद बैठकमा बोल्दै उनले यो बिशुद्ध सहयोग निती नभएको बताइन्। उनले यो...
काठमाडौं, १६ मंसिर । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले सञ्चालक पदमा चिन्तामणि पाण्डेलाई नियुक्त गरेको छ । संस्थाको रिक्त रहेको सर्वसाधारण समूहको संचालक पदमा मंगलवार बसेको सञ्चालक समितिको बैठकले सञ्चालकमा पाण्डेलाई नियुक्त गरेको हो । कम्पनीले नेप्सेमा एक सुचना जारी गर्दै यस्तो जनाएको छ ।
पूर्व प्रधानसेनापति रुकमाङ्गद कटवालले एमसीसी हुबहु पारित भए हाम्रो स्वाभिमान चकनाचुर हुने जिकिर गरेका छन् । काँग्रेसकै पालामा सम्झौता भएर हाल संसदमा विचाराधीन रहेको एमसीसीको विषयमा विवाद कायमै रहेको बेला कटवालले यस्तो बताएका हुन् । ‘म फेरि भन्छु, एमसीसीमा लेखिएका प्रावधानसहित त्यसमा पनि संसदबाट पास गराएर लागू गर्दा नेपालको सम्प्रभुता, स्वाधिनता र हाम्रो स्वाभिमान चकनाचुर हुन्छ’, कटवालले सामाजिक सञ्जालमार्फत भनेका छन् । एमसीसीमा भएका देश हित विपरितका प्रावधानहरु हटाउनु