राप्रपा नेपालले मेची महाकाली स्वाभिमान यात्रा गर्ने

१६ भदौ, काठमाडौं । राप्रपा नेपालले चुनावलाई लक्षित गरेर मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्ने भएको छ । राप्रपा नेपालको आज (बिहीबार) बसेको सचिवालयको बैठकले गरेको निर्णय अनुसार मेचीको काकडभिट्टाबाट ३० भदौमा सुरू हुने मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा महाकालीको वनवासामा पुगी काठमाडौं आएर समापन हुनेछ । बैठकले समान विचारधारा भएका राजनीतिक दल, समुह तथा व्यक्तिसँग आवश्यक […]