बारा २ मा सीके राउतले सुरु गरे ‘स्वाभिमान यात्रा’

२६ चैत, जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले स्वाभिमान यात्रा नामक नयाँ अभियान सुरु गरेका छन् । १० वैशाखमा उपनिर्वाचन हुने बारा २ बाट आइतबार उनले स्वाभिमान यात्रा नाममा अभियान सुरु गरेका हुन् । अभियानमा बारा–२ का उम्मेदवार शिवचन्द्र कुशबाहा र स्थानीय नेता तथा कार्यकर्ता सहभागी छन् । जनमत पार्टीका नेता बीपी साहका […]