हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानको शुभारम्भ

व्यक्ति–व्यक्तिमा हिन्दू भाव जागरण गर्दै समाजमा सुप्त रहेका स्वाभिमान उकास्नका लागि  हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानको शुभारम्भ गरिएको छ।

सम्बन्धित सामग्री

कांग्रेस बैठकमा हिन्दू राष्ट्र पुनर्स्थापनाका पक्षमा धमाधम हस्ताक्षर संकलन

काठमाडौँ- सोमबारदेखि सुरु नेपाली कांग्रेस महासमितिको बैठकमा हिन्दू राष्ट्र पुनर्स्थापना पक्षधरहरुको हस्ताक्षर संकलन भएको छ। ललितपुरको गोदावरीमा सुरु बैठकमा केन्द्रीय सदस्य शंकर भण्डारीको अगुवाइमा हिन्दू राष्ट्र पुनर्स्थापनाको पक्षमा महासमिति सदस्यहरुको हस्ताक्षर संकलन सुरु भएको हो। बैठकको पहिलो दिन सोमबार ४ सय जना महासमिति सदस्यले हस्ताक्षर गरेका छन् । सनातन हिन्दू राष्ट्र नेपाल स्थापना महाअभियानका संयोजक […]

कांग्रेसको सनातन हिन्दू राष्ट्र स्थापना महाअभियानको औपचारिक घोषणा

काठमाडौं- नेपाली कांग्रेसका नेताहरुले सनातन हिन्दू राष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा गरेका छन् । शनिबार काठमाडौंमा कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको संयोजकत्वमा महाअभियानको घोषणा गरिएको हो । महाअभियानको घोषणा गर्दै भण्डारीले देशका प्रमुख विषयहरुलाई स्थापित गर्दै नेपालीहरु अघि बढ्न सकेमा नेपाल विश्वको एकमात्रै हिन्दू राष्ट्र बन्ने बताए । देशको सनातन धर्मलाई रक्षा गर्दै देशको […]

नेपाललाई हिन्दू राष्ट्र कायम गर्न विश्व हिन्दू महासङ्घको माग

विश्व हिन्दू महासङ्घ जिल्ला कार्य समितिले नेपालकै अस्तित्व खतरामा रहेको जिकीर गर्दै हिन्दू राष्ट्र कायम गर्न माग गरेको छ । महासङ्घले आज आयोजना गरेको हिन्दू धर्मसम्बन्धी अन्तक्र्रियामा विश्व हिन्दू महासङ्घका केन्द्रीय उपाध्यक्ष दधिराम शर्माले नेपाललाई हिन्दू राष्ट्र कायम गर्न सबै लाग्नुपर्ने बताउनुभयो । विश्व हिन्दू महासङ्घका केन्द्रीय सचिव पुनाराम पोख्रेलले विद्यालयस्तरमा संस्कृत शिक्षा अनिवार्य गर्नुपर्ने …

नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गर्न माग

सप्तरी : नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गर्नुपर्ने माग गरिएकाे छ।हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले सप्तरीमा आज आयाेजना गरेकाे  प्रबुद्ध नागरिक गोष्ठी तथा साहित्य परिचय कार्यक्रममा वक्ताहरूले  यस्ताे माग गरेका हुन्।कार्यक्रम का प्रमुख अतिथि केन्द्रीय सदस्य तथा नेपाल प्रहरी का पूर्व अतिरिक्त महानिरीक्षक कल्याण तिम्सिनाले हिन्दू सनातन धर्म सबैभन्दा पुरानो धर्म रहेको तथ्य प्रस्तुत गर्दै अन्य धर्महरू यसबाट फुटेर बनेको दाबी गरेका थिए।केही नेताहरूले देशलाई रातारात

नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणा गर्नुपर्छः हिन्दू अभियानी

काठमाडौँ– हिन्दू अभियानीहरूले नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने माग गरेका छन् । शनिबार सप्तरीको राजविराजमा हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले गरेको प्रबुद्ध नागरिक गोष्ठी तथा साहित्य परिचय कार्यक्रममा उनीहरूले यस्तो माग गरेका हुन् । कार्यक्रममा अभियानका केन्द्रीय सदस्य तथा पूर्वअतिरिक्त महानिरीक्षक कल्याण तिम्सिनाले हिन्दू सनातन धर्म सबैभन्दा पुरानो धर्म रहेको बताए । उनले केही […]

‘म घोषणा गर्छु नेपाल हिन्दू राष्ट्र हो’ : जगद्‍गुरु शंकराचार्य

जनकपुरधाम– जगद्‍गुरु शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीले नेपाल हिन्दू राष्ट्र नै रहेको दाबी गरेका छन् । जनकपुरधामको दुईदिने भ्रमणमा रहेका जगद्‍गुरु शंकराचार्यले आइतबार भएको हिन्दू अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल हिन्दू राष्ट्र रहेको जिकिर गर्दै यसका लागि कुनै नेताको आवश्यकता नभएको बताएका हुन् । नेपाल हिन्दू राष्ट्र हो भनेर उनले आफै घोषणा नै गरे । ‘नेपाल हिन्दू राष्ट्रका […]

नेपाल स्वयंसिद्ध हिन्दू राष्ट्र हो: हिन्दू अभियानी

कास्की– हिन्दू अभियानीहरूले नेपाल स्वयंसिद्ध हिन्दू राष्ट्र रहेको बताएका छन् । शनिबार पोखरामा हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियालने गरेको ‘प्रबृद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय कार्यक्रम’ मा सहभागीहरूले यस्तो बताएका हुन् । उनीहरूले इतिहास, संस्कृति, परम्परा र जनसङ्ख्याका आधारमा नेपाल स्वयंसिद्ध हिन्दू राष्ट्र नै रहेको बताएका छन् । अभियानका राष्ट्रिय संयोजक तथा पूर्वप्रधानसेनापति रुक्माङ्गद कटवालले […]

‘‘भारतभन्दा पहिले नेपाल हिन्दू राष्ट्र बन्छ’’ (भिडियो रिपोर्ट)

काठमाडौं, २१ चैत्र । भारतभन्दा पहिले नेपाल हिन्दू राष्ट्र घोषणा हुने भन्दै भारतको एक मिडियाले रिपोर्ट बनाएको छ । सुदर्शन टीभीले भारतमा भन्दा पहिला नेपालमा हिन्दूराष्ट्र घोषणा हुने भन्दै भिडियो रिपोर्ट बनाएको हो । सुदर्शन टीभीका सम्पादक मुकेश कुमारले प्रस्तुत गरेको रिपोर्टमा चीनको दबाबमा नेपाललाई माओवादीले धर्मनीरपेक्ष घोषणा गरेको उल्लेख गरेका छन् । सन् २०१५ […]

नेपाललाई हिन्दू राष्ट्र कायम गर्न आन्दोलन

नेपाललाई हिन्दू राष्ट्र कायम गर्न दबाब दिनका लागि धार्मिक आन्दोलन जरुरी रहेको धार्मिक अगुवाले बताएका छन् । चितवनको भरतपुरमा बुधबार आयोजित विश्व हिन्दू महासङ्घको धर्मसभामा सहभागी वक्ताले नेपाललाई जबर्जस्ती धर्म निरपेक्ष बनाइएकामा चिन्ता व्यक्त गर्दै धार्मिक आन्दोलन गर्नुपर्ने बताएका हुन् । महासङ्घका केन्द्रीय अध्यक्ष डा रामचन्द्र अधिकारीले हिन्दू राष्ट्रका लागि चितवनबाटै धार्मिक आन्दोलन सुरु गर्नुपर्ने …

‘हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान’ शुरु, रुक्माङ्गत कटुवालको नेतृत्व गर्दै

पूर्वप्रधानसेनापति रुक्माङ्गत कटुवालको नेतृत्वमा ‘हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान’ शुरु भएकाे छ ।