स्वाभिमान दिवस मनाउँदै मधेश,अवरोध गर्ने जनमतको प्रयास

काठमाडौं,३ माघ । प्रदेशको नामाकरण भएको सम्झनामा मधेश प्रदेश सरकारले आज स्वाभिमान दिवस मनाइरहेको छ । २०७८ माघ ३ गते आजकै दिन तत्कालीन प्रदेश नम्बर २ को नाम मधेश राखिएको सम्झनामा प्रदेश सरकारले आजको दिनलाई स्वाभिमान दिवस मनाउने निर्णय गरेको थियो । प्रदेश सरकारले स्वाभिमान दिवस मनाइरहँदा सत्ता साझेदार दल जनमत पार्टीले भने कार्यक्रम बिथोल्ने […]

सम्बन्धित सामग्री

३ प्रश्न

मधेश प्रदेशले मनाउँदै गरेको स्वाभिमान र बलिदान  दिवसलाई कसरी हेर्नुभएको छ ? पछिल्ला वर्षहरूमा नेपालमा मात्र नभई दुनियाँभर राजनीतिक विचारधाराभन्दा पनि आफ्नो राजनीतिक वर्चस्व र लाभ जोगाउन विभिन्न नामका प्रतीक या दिवसहरूको...