२६ भदौ, काठमाडौं । राप्रपा नेपालले भदौ २९ देखि गर्ने भनेको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा स्थगित गरेको छ । आइतबार पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यालय बैठकले निर्वाचन आचार संहितालाई दृष्टिगत गरी मेची महाकाली राष्ट्रिय स्वभिमान यात्राको स्वरुप परिवर्तन गरेको बताएको छ । अब स्वाभिमान यात्राको सट्टा जिल्लाहरुमा चुनावी सभा गर्ने प्रवक्ता […]