एमसिसी राष्ट्रिय स्वाभिमान र असंलग्न परराष्ट्र निती विपरित : दुर्गा पौडेल

राष्ट्रिय जनमोर्चा नेपालकी उपाध्यक्ष दुर्गा पौडेलले एमसिसी सम्झौता राष्ट्रिय स्वाभिमान र असंलग्न परराष्ट्र निती विपरित भएको बताएकी छन्।  संसद बैठकमा बोल्दै उनले यो बिशुद्ध सहयोग निती नभएको बताइन्। उनले यो...

सम्बन्धित सामग्री

एमसीसी र संघीयता खारेज गर्नुपर्छ : दुर्गा पौडेल

राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले एमसीसी खारेज गर्नुपर्ने बताएकी छन् । बुधबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिदै सांसद पौडेलले देशको आर्थिक विकासका लागि विदेशी सहयोग र अनुदान स्वीकार गर्न सकिने तर त्यसो गर्दा देशको स्वतन्त्रता, स्वाधिनता, स्वभिमान र राष्ट्रिय अर्थतन्त्रलाई ख्याल गर्नुपर्ने बताइन् ।  ‘बृहद राष्ट्रिय हितमा आँच नआउने कुरामा हामीले ध्यान दिनुपर्छ तर एमसीसीबाट देशको राष्ट्रियता, असंलग्न परराष्ट्र नीति र बृहद राष्ट्रिय हितमा समेत गम्भीर आँच पुग्ने भएकाले त्य

एमसीसीलाई संसदले अस्वीकार गर्नुपर्छ: दुर्गा पौडेल

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले एमसीसी नेपालको राष्ट्रियता सार्वभौमिकता र असंलग्न परराष्ट्र नीति विपरीत रहेको बताएकी छिन् ।