स्वाभिमान लघुवित्तको सञ्चालकमा पाण्डे

काठमाडौं, १६ मंसिर । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले सञ्चालक पदमा चिन्तामणि पाण्डेलाई नियुक्त गरेको छ । संस्थाको रिक्त रहेको सर्वसाधारण समूहको संचालक पदमा मंगलवार बसेको सञ्चालक समितिको बैठकले सञ्चालकमा पाण्डेलाई नियुक्त गरेको हो । कम्पनीले नेप्सेमा एक सुचना जारी गर्दै यस्तो जनाएको छ ।

सम्बन्धित सामग्री

स्वाभिमान लघुवित्तको सञ्चालकमा चिन्तामणि पाण्डे नियुक्त

मंसिर १५, काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले रिक्त रहेको सर्वसाधारण समूहको सञ्चालक पदमा चिन्तामणि पाण्डेलाई नियुक्त गरेको छ । मंगलवार बसेको सञ्चालक समितिको बैठकले सञ्चालकमा पाण्डेलाई नियुक्त गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।