‘हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान’ शुरु, रुक्माङ्गत कटुवालको नेतृत्व गर्दै

पूर्वप्रधानसेनापति रुक्माङ्गत कटुवालको नेतृत्वमा ‘हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान’ शुरु भएकाे छ । 

सम्बन्धित सामग्री

नेपाल हिन्दु राष्ट्र नै रहेको दाबी

जनकपुरधाम, २९ चैत्र । हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान द्वारा आयोजित ‘प्रबुद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय कार्यक्रम’ मा सहभागीहरूले नेपाल हिन्दु राष्ट्र नै रहेको बताएका छन् । जानकी मन्दिरको प्राङ्गणमा सोमबार सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले हिमालय देखि समुद्र पर्यन्त र इन्डोनेसिया को बाली देखि पर्सिया सम्म फैलिएको […]

हिन्दूहरूको धर्म संरक्षणका लागि जागरण अभियान

हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले ‘प्रबुद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय कार्यक्रम’ को आयोजना गरेको छ ।

हिन्दूहरूको धर्म संरक्षणका लागि जागरण अभियान

हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले ‘प्रबुद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय कार्यक्रम’ को आयोजना गरेको छ ।

हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानको गाेष्ठी सम्पन्न

काठमाडौँ– काठमाडौँमा प्रबुद्ध नागरिक गोष्ठी तथा साहित्य विमोचन कार्यक्रम भएको छ । शनिबार हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान काठमाडौँ इकाईले यो कार्यक्रम गरेको हो । कार्यक्रममा पूर्वप्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले संविधानमा धर्म निरपेक्षताको व्यवस्थाका कारण हिन्दू धर्म संकटमा पर्दै गएको बताए । कार्यक्रममा जागरण अभियानका लागि प्रकाशित पुस्तक, स्टिकर तथा फोल्डरको परिचय दिइएको थियो । गोष्ठीमा […]

‘नेपाल हिन्दुराष्ट्र भएको र मानव समाज रहेसम्म रहिरहनेछ’

काठमाडौं, ५ चैत्र । हिन्दुराष्ट्र स्वाभिमान जागरण अभियानले ‘प्रबुद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय कार्यक्रमको आयोजना गरेको छ । राष्ट्रिय सभागृहमा शनिबार आयोजित उक्त गोष्ठीमा अभियानद्वारा अहिलेसम्म प्रकाशित साहित्यबारे जानकारी गराउदै इतिहास, संस्कृति, परम्परा र जनसङ्ख्याको आधारमा नेपाल स्वयंसिद्ध हिन्दू राष्ट्र नै रहेकोले अब समाजले यसलाई आफ्नो दायित्वको रुपमा स्वीकार गरोस भन्ने आग्रह समेत गरिएको […]

रूक्माङ्गद कटवालले सुरु गरे हिन्दू अभियान

पूर्वप्रधानसेनापति रूक्माङ्गद कटवालले ‘हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान’ सुरु गरेका छन् । ललितपुरको एकान्तकुनास्थित अभियानको केन्द्रीय कार्यालयमा आयोजित उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कटवालले यो अभियान प्रारम्भ गरेका हुन् ।  ‘नेपालमा सबैलाई जोड्ने संस्कृति भनेकै हिन्दू संस्कृति हो । यसै भावलाई अर्थात हिन्दुत्वको स्वाभिमानलाई प्रत्येक नागरिकका मनमनमा जागरण गर्नु यस अभियानको उद्देश्य हो,’ कटवालले भने ।कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय गुरुकुल शिक्षा परिषद्क

कमल थापाले भने : संविधानमा लेखे पनि नलेखे पनि नेपाल हिन्दूराष्ट्र नै हो

२ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आउँदो फागुन ७ गतेदेखि हिन्दू राष्ट्र पुनर्स्थापनाका लागि निणर्ायक संघर्ष गर्ने घोषणा गरेको छ । काठमाडौंमा राप्रपाले आयोजना गरेको हिन्दू राष्ट्र पुनस्र्थापना जनजागरण अभियानको उद्घाटन गर्दै उनले देशब्यापी जागरण अभियान सञ्चालन गर्ने र फागुन ७ गतेदेखि निणर्ायक आन्दोलन गर्ने घोषणा गरेका हुन् । 'देशभरी जागरण …

हिन्दूराष्ट्र पुनर्स्थापना गर्न राप्रपाले फागुन ७ देखि आन्दोलन गर्ने