मासिक ४० हजार रुपैयाँ आम्दानी हुनेले चढ्न सक्ने चार कार (मूल्यसहित)

काठमाडौं । घरायसी खर्च धेरै गर्नु नपर्ने मानिसले ४० हजार रुपैयाँ प्रतिमहिना तलव बुझदापनि कार चढ्न सक्ने छन् । बजारमा उपलब्ध २३ लाख भन्दा कम मूल्य तोकेर बिक्री भइरहेका कारहरु मासिक ४० हजार आम्दानी हुने मानिसको कमाइले किस्ता तिर्न सक्ने छन् । नेपालमा सवारीसाधनको मूल्य निकै महंगो रहेको छ । अन्तर्राष्ट्रिय बजारमा ५ हजार डलर […] The post मासिक ४० हजार रुपैयाँ आम्दानी हुनेले चढ्न सक्ने चार कार (मूल्यसहित) appeared first on Meroauto.

सम्बन्धित सामग्री

कार चढ्न कम्तीमा मासिक ५० हजार कमाइ हुनु पर्ने

काठमाडौं । कार चढ्न कति पैसा आम्दानी हुनेले सक्छन् ? कति मासिक आम्दानी गर्नेलाई कार किन्न बैंक तथा वित्तीय संस्थाले कर्जा दिन्छन् भन्ने विषय आम चासको हो । नेपाल राष्ट्र बैंकले बैंकहरूलाई अटो कर्जा प्रवाह गर्दा अपनाउनु पर्ने विधिलाई समेटेर कर्जा निर्देशिका जारी गरेको छ । त्यसमा प्रष्ट लेखिएको विषय अटोकर्जा उपभोग गर्ने व्यक्तिको मासिक […]

मासिक ४० हजार आम्दानी हुनेले किन्न सक्ने कार

काठमाडौं । नेपालमा कार किन्न मासिक रुपमा किस्ता तिर्न सक्ने क्षमता भएर मात्रै पुग्दैन । कार किन्नेपछि मासिक रुपमा किस्ता तिर्न पुग्ने स्रोत खुल्ने आम्दानी पनि हुनुपर्छ । विद्युतीय कार किन्दा २० प्रतिशत मात्रै डाउन पेमेन्ट गर्दा पुग्छ । त्यसैले मानिसले आफुले जम्मा गरेको थोरै रकम डाउन पेमेन्ट वापत बुझाउन सक्छन् । तर, थोरै डाउन […]

सामान्य कार चढ्न मासिक ६० हजार तलव हुनु पर्ने, साना कार विक्नै छाडे

काठमाडौं । करिब २/३ वर्षअघि मासिक १२ देखि १५ हजार किस्तामा बजारमा नाम चलेका र राम्रो पर्फमेन्स भएका गाडी चढ्न सकिन्थ्यो । बजारले निकै रुचाएका हुन्डाई सेन्ट्रो, मारुती सुजुकी सेलेरियो, रेनो क्वीड, टाटा टियागो, डाट्सन रेडी गो, फोर्ड फिगो, फक्सवागेन पोलो, मारुती सुजुकी वागेनआर जस्ता चल्तीका मोडल मासिक ४० हजार आम्दानी गर्ने मानिसले खरिद गर्न […]