मासिक ४० हजार आम्दानी हुनेले किन्न सक्ने कार

काठमाडौं । नेपालमा कार किन्न मासिक रुपमा किस्ता तिर्न सक्ने क्षमता भएर मात्रै पुग्दैन । कार किन्नेपछि मासिक रुपमा किस्ता तिर्न पुग्ने स्रोत खुल्ने आम्दानी पनि हुनुपर्छ । विद्युतीय कार किन्दा २० प्रतिशत मात्रै डाउन पेमेन्ट गर्दा पुग्छ । त्यसैले मानिसले आफुले जम्मा गरेको थोरै रकम डाउन पेमेन्ट वापत बुझाउन सक्छन् । तर, थोरै डाउन […]

सम्बन्धित सामग्री

फोहरमैलाबाटै मासिक ४० हजार कमाउँदै राप्ती स्वास्थ्य प्रतिष्ठान

दाङ : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङले स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन गरेर मासिक ४० हजार आम्दानी गर्दै आएको छ।उचित व्यवस्थापन हुन नसके मानव स्वास्थ्यमा गम्भीर असर पार्ने स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन गरेर मासिक ३५ देखि ४० हजारसम्म आम्दानी गरिरहेको प्रतिष्ठानका डेपुटी रजिष्ट्रार झन्कार लामिछानेले बताए।उनका अनुसार आम्दानी रकम प्रतिष्ठानले फोहोरमैला व्यवस्थापनमा नै खर्च गर्ने गरेको छ। डेढ वर्षदेखि प्रतिष्ठानले छुट्टै एकाई नै स्थापना गरी अत्याधुनिक प्रशोधन उपकरणबाट फ

सालको पातको टपरी बनाएर मासिक २० हजार आम्दानी

२० माघ, कपिलवस्तु । कपिलवस्तु बाणगङ्गा नगरपालिका-१० पटनाकी दिलकुमारी थापाले दुना–टपरी बेचेर मासिक रु २० हजार कमाइ गर्दै आएकी छिन् । थापाले विसं २०६६ देखि दुना–टपरी बनाउने पेसा अँगालेकी हुन् । घरबाट बाहिर निस्कन नखोज्ने उनलाई घरेलु तथा साना उद्योग कार्यालय र एक गैरसरकारी संस्थाले दुना-टपरी बनाउने तालिम दिएको थियो । ‘तालिममा सक्रियतापूर्वक सहभागी भएर […]

फोहोरबाट मासिक ३५ हजार आम्दानी

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा दैनिक निस्किने फोहोरलाई निर्मलीकरण गरेर पुनः प्रयोगमा आउनेलाई बेच्दा मासिक ३५ हजार रुपैया आम्दानी हुने गरेको छ। दैनिक दुई सय ५० किलो फोहोर संकलन हुने भेरीमा फोहोर निर्मलीकरण गर्नका लागि २६ लाख र करिव चार लाखका दुई वटा मेसिन छन् । जीआइजेडले दिएको २६ लाखको निर्मलीकरण मेसिन अटोमेटिक हो। अस्पतालले […]

कोरियाबाट फर्केर कोइला भट्टीमा लगानी, मासिक ६० हजार आम्दानी

काठमाडौँ,१२ पुष । पाँच वर्षको कोरिया बसाइलाई बिट मारेर आफ्नै देशमा फर्किएका कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ६ का धनबहादुर पुनले आफ्नै व्यवसाय चलाएका छन् । छयालिस वर्षीय उनले गाउँमै कोइला उद्योग चलाएको हो । लामो समयसम्म विदेशमा काम गरी कमाएको पैसा गाउँमा नै लगानी गरेर पुनले मनग्य आम्दानी गर्न सफल भएका छन् । कोरियामा […]

डोका र नाङ्ला बेचेर मासिक २५ हजार

मान्म– नरहरिनाथ गाउँपालिका–४ रुप्सा गाउँका कन्न दर्जी निगालाको डोका र नाङ्ला बेचेर मासिक २५ हजार आम्दानी गरेका छन् । जङ्गलमा पाइने निगालाबाट उनले निगालाको डोका र नाङ्ला बुनेर बजारमा बिक्रीवितरण गर्दै आएका छन् ।  उनले गाउँमा आफूले बुनेका वा अरुले बुनेका डोका, नाङ्ला खरिद गरेर सदरमुकाम मान्म बजार, छिमेकी जिल्ला अछाम र दैलेखसम्म बिक्रीका लागि […]

अण्डा बेचेर मासिक ५० हजार कमाइ

सर्लाही : बरहथवा नगरपालिका–९ मुर्तियाका अजय यादवले कुखुराको अण्डा बेचेर मासिक ५० हजार रूपैयाँ आम्दानी गर्दै आइरहेका छन्। आठ वर्षअघि ३० हजार रुपैयाँ लगानीबाट अण्डा बेच्ने पेशा थालेका यादवले अहिले मनग्य आम्दानी गरिरहेका छन्।रोजगारीका लागि धेरै युवाहरू विदेश पलायन भइरहँदा अजयले भने स्वदेशमै राम्रो आम्दानी गरिरहेका छन्। जाँगर र मेहनत गरे पैसा कमाउन विदेशै जानु नपर्ने उनी बताउँछन्।अजय दैनिक ८०/९० क्यारेट अण्डा बेच्छन्। उनको आफ्नो कुखुरा फर्म छैन। गाउँमै रहेका कुखुरा फर्मबाट केही सस्तो मूल्यमा अ

टर्कीपालनबाट मासिक डेढ लाख आम्दानी

गोरखाको पालुङटारमा टर्कीपालन गरेर एक युवाले मनग्य आम्दानी गरेका छन् । विगत १३ वर्ष साउदी अरबको अल्मराई कम्पनीमा काम गरेका पालुङटार नगरपालिका–४ का ४० वर्षीय जीवमनि लुइँटेलले विसं २०७६ मा नेपाल फर्केसँगै टर्कीपालन सुरुआत गरेका हुन् । सो कम्पनीमा नौ हजार ५०० रियल अर्थात् नेपाली झण्डै रु तीन लाख मासिक कमाई गर्दै आएका उनले विसं २०७७ वैशाखदेखि पालुङटारस्थित आफ्नै घरमा आएर टर्कीपालन व्यवसाय सुरु गरेका हुन्। “मैले अल्मराई कम्पनीमा सँगै कार्यरत साथी मिठु सार्कीलाई भैरहवामा भेट्न जाँदा सा

च्याउको बीउ बेचेर मासिक एक लाख आम्दानी

सर्लाहीका एक युवकले च्याउको बीउ बेचेर मनग्य आम्दानी गरेका छन् । वाग्मती नगरपालिका– १० का ध्रुवप्रसाद चौलागाईं वैदेशिक रोजगारबाट फर्केपछि च्याउको बीउ बेचेर मनग्य आम्दानी गरेका हुन् ।   पाँचपटक वैदेशिक रोजगारीमा गएर फर्किएका वाग्मती नगरपालिका–१० शङ्करपुरका उनले कन्ने च्याउको बीउ बिक्रीबाट सम्पूर्ण खर्च कटाएर मासिक रु एक लाख आम्दानी गर्दै आएको जानकारी दिए ।  तीन वर्षदेखि व्यावसायिक च्याउखेती गर्दै आएका उनले गत वर्षदेखि बीउ उत्पादन गर्न शुरु गरेका हुन् । दुई सय ५० ग्रामको दैनिक एक हजार प्याकेट बीउ उ...

मासिक ४० हजार रुपैयाँ आम्दानी हुनेले चढ्न सक्ने चार कार (मूल्यसहित)

काठमाडौं । घरायसी खर्च धेरै गर्नु नपर्ने मानिसले ४० हजार रुपैयाँ प्रतिमहिना तलव बुझदापनि कार चढ्न सक्ने छन् । बजारमा उपलब्ध २३ लाख भन्दा कम मूल्य तोकेर बिक्री भइरहेका कारहरु मासिक ४० हजार आम्दानी हुने मानिसको कमाइले किस्ता तिर्न सक्ने छन् । नेपालमा सवारीसाधनको मूल्य निकै महंगो रहेको छ । अन्तर्राष्ट्रिय बजारमा ५ हजार डलर […] The post मासिक ४० हजार रुपैयाँ आम्दानी हुनेले चढ्न सक्ने चार कार (मूल्यसहित) appeared first on Meroauto.