काठमाडौं । नेपालमा विक्री हुने कार मध्ये फक्सवागेनका कारमा सर्वाधिक धेरै किलोमिटर गुडेपछि सर्भिसिङ गरे हुन्छ । नेपालमा धेरै ब्राण्डले ३ देखि ४ हजार किलोमिटरमा नै गाडी सर्भिसिङ गर्न लगाउँछन् । केही ब्राण्डले ६ देखि १० हजार किलोमिटरमा सर्भिसिङ गर्नु पर्ने ब्यवस्था गरेको भएपनि फक्सवागेनले १५ हजार किलोमिटर पछि मात्रै सर्भिसिङ गराउँछ । अहिले विशेषगरी […]