पेट्रोल किन्ने पैसा बचाएर सजिलै किस्ता तिर्न सकिने इलेक्ट्रीक कार

काठमाडौं । अहिले दैनिक ४० देखि ५० किलोमिटर हाराहारी यात्रा गर्ने मानिसले पेट्रोल कारमा मासिक १६ हजार रुपैयाँ हाराहारी खर्च गर्नुपर्ने हुन्छ । तर, त्यही मूल्यको विद्युतीय कार किन्ने हो भने त्यसमा करिब मासिक १६ हजार रुपैयाँ हाराहारी थप गर्दा मासिक किस्ता तिर्न पुग्छ । दैनिक ४० देखि ५० किलोमिटर यात्रा गर्ने मानिसले ४० यूनिट […]