काठमाडौं । मासिक १५ हजार किस्ता तिर्दा नयाँ पेट्रोल कार किन्न पाइने भएको छ । रेनोले आफ्नो चर्चित मोडल क्वीडमा ७ लाखभन्दा बढी छुट दिएर बिक्री गरिरहेकोले मासिक १५ हजार ७६० रुपैयाँ किस्ता तिर्दा पुग्नेगरी नयाँ पेट्रोल कार किन्न पाइने भएको हो । एड्भान्स अटोमोवाइल प्रालिले यसअघि २६ लाख ७९ हजार मूल्य तोकेर बिक्री गर्दै […]