लुम्बिनी अञ्चल अस्पतालमा बिरामीको चाप, एउटा बेडमा तीनजना राखेर उपचार :: Pahilopost.com

रुपन्देहीः लुम्बिनी क्षेत्रको पुरानो अस्पताल लुम्बिनी अञ्चल अस्पताल बुटवलमा बिरामीको चाप अत्याधिक बढेसँगै इमर्जेन्सीमा एक बेडमा ३ जना बिरामी राखेर उपचार गर्नु पर्ने बाध्यता भएको छ। अस्पतालमा प्रकोपजन्य रोगहरु, भाइरल तथा झाडापखालाका बिरामीहरु दैनिक दुई सय ५० जनासम्म आउने गरेको छन। अस्पतालको इमर्जेन्सीमा आकस्मिकका लागि २६ वडा बेड रहेका

सम्बन्धित सामग्री

अस्पतालमा बिरामीको चाप, छैन बेड

इलाम । इलाम अस्पतालमा बेडको अभाव भएपछि अस्पतालले भुइँमा सुताएर उपचार गरिएको छ । पछिल्लो समय इलाम अस्पतालमा डेंगु, ज्वरो र स्कपटाइफसका बिरामी बढेपछि बेड अभाव हुँदा भुइँमा सुताएर उपचार गर्नुपर्ने बाध्यता छ । सो अस्पतालमा दैनिकजसो ७० देखि ८० जनाको संख्यामा इमरजेन्सीमा बिरामी आउने गरेको इलाम अस्पतालका इमरजेन्सी इन्चार्ज टीका लुइँटेलले बताए । डेंगु, […] The post अस्पतालमा बिरामीको चाप, छैन बेड appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भरपर्दो उपचार सेवा पाएपछि चौतारा अस्पतालमा बढ्यो बिरामीको चाप

सिन्धुपाल्चोकको सबैभन्दा ठूलो स्वास्थ्य संस्था चौतारा अस्पतालमा बिरामीको चाप बढेको छ । केही जटील रोगबाहेक सबै स्वास्थ्य समस्याको निदान र भरपर्दो उपचार पाउने भएकाले बिरामीको चाप बढेको हो । वर्ष दिनयता...

डेंगुका बिरामीले टेकु अस्पतालको शय्या भरियो, प्यासेजमा राखेर उपचार (फोटोफिचर)

डेंगु संक्रमणका कारण राजधानीको टेकु अस्पतालमा बिरामीको चाप ह्वात्तै बढेको छ । अस्पतालको शय्या भरिएपछि आजभोलि प्यासेजमा समेत राखेर बिरामीको उपचार गर्न थालिएको छ । अस्पतालमा दैनिक आइरहेका बिरामीमध्ये करिब ९० प्रतिशत डेंगुका बिरामी हुने गरेको उपचारमा संलग्न डाक्टरले रातोपाटीलाई बताए। मनसुन सुरू भएसँगै राजधानीमा डेंगुको संक्रमण बढ्न थालेको हो । अचानक टाउको दुख्ने, ज्वरो आउने, मांसपेशी तथा जोर्नी दुख्ने, बान्ता आउने लगायतका डेंगुका लक्षण हुन्  । प्रेसर कम भएका, खाना नरुच्ने, रगतमा सेतो

कोभिडका बिरामीले भरिन थाल्यो चितवनका अस्पताल

कोभिड– १९ का सङ्क्रमित बढेसँगै चितवनका अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । निषेधाज्ञासँगै न्यून हुँदै आएको दोस्रो लहरको सङ्क्रमण निषेधाज्ञा खुकुलो भएसँगै बढेको हो । यहाँको भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेजमा कोभिडका बिरामीको उपचार हुँदै आएको छ । निजी क्षेत्रको पुष्पाञ्जलि अस्पतालमा पनि कोभिडका …

सरकार निकम्मा हुँदा उपचार पाउन कठिन

बिरामीले अस्पताल भरिभराउ भएपछि जोकोहीले पनि उपचार नपाउने अवस्था आएको छ। सरकारी र निजी अस्पतालमा बिरामीको चाप बढेपछि आफन्तलाई समेत बचाउन नसकिएको भन्दै शीर्ष नेताहरूले दुःख व्यक्त गरेका छन्।...

उपचार अभावमा कोही बिरामी मर्ने अवस्था आउन दिँदैनौं : मुख्यमन्त्री शाही

सल्यान : प्रदेश सरकारले कुनै पनि बिरामी उपचार अभावका कारण मृत्यु हुन नदिने कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले बताएका छन्। जिल्ला अस्पताल सल्यानको निरीक्षण तथा अनुगमनका क्रममा जिल्लामा खालि रहेका अक्सिजन, भेन्टिलेटरलगायत सामग्री प्रयोगमा ल्याउन कर्मचारीलाई निर्देशनसमेत दिए। स्वास्थ्य सामग्री आपूर्ति गर्न प्रदेश सरकार तयार रहेकाले कुनै पनि समस्या परे तत्काल प्रदेशमा खबर गर्न आग्रह गरे। भने, ‘अस्पतालमा बिरामीको चाप बढ्ने अवस्था छ। अस्प

संक्रमितको बेहाल बेड नहुँदा भुइँमा राखेर उपचार…

काठमान्डाैं / दाङमा कोरोनाका बिरामीलाई उपचार गर्न अस्पतालमा बेड अभाव यथावत छ। कोरोना विशेष अस्पतालमा बिरामीको चाप बढेपछि अस्पताल बाहिर बरन्डामा उपचार भइरहेको छ। अस्पतालको बरण्डामा राखेर उपचार गर्न थालिएको अस्पताल प्रशासनले जनाएको छ। कोरोना संक्रमितलाई उपचार गर्ने गरी स्थापना भएको प्रदेश स्तरीय कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा क्षमता भन्दा बढी बिरामी आएपछि उपचारका लागि... The post संक्रमितको बेहाल बेड नहुँदा भुइँमा राखेर उपचार… appeared first on Purbeli News.

संक्रमितको बेहाल  बेड नहुँदा भुइँमा राखेर उपचार...

दाङमा कोरोनाका बिरामीलाई उपचार गर्न अस्पतालमा बेड अभाव यथावत छ। कोरोना विशेष अस्पतालमा बिरामीको चाप बढेपछि अस्पताल बाहिर बरन्डामा  उपचार भइरहेको छ।  अस्पतालको बरण्डामा राखेर उपचार गर्न थालिएको अस्पताल प्रशासनले जनाएको छ।कोरोना संक्रमितलाई उपचार गर्ने गरी स्थापना भएको प्रदेश स्तरीय कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा क्षमता भन्दा बढी बिरामी आएपछि उपचारका लागि बेड अभाव हुँदा भुइँमा राखेर उपचार गरिरहेको अस्पताल व्यवस्थापक दोर्णबहादुर ओलीले बताए।प्रदेशस्तरीय कोरोना अस्पताल ‘बेलझुण्ड

भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो [भिडियो]

चितवन- भरतपुर अस्पतालमा बिरामीको चाप बढेको छ। आइतबार मात्रै एक हजार पाँच सयभन्दा बढीले स्वास्थ्य उपचार गराएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए। भिड बढेपछि बिरामीले...