संक्रमितको बेहाल  बेड नहुँदा भुइँमा राखेर उपचार...

दाङमा कोरोनाका बिरामीलाई उपचार गर्न अस्पतालमा बेड अभाव यथावत छ। कोरोना विशेष अस्पतालमा बिरामीको चाप बढेपछि अस्पताल बाहिर बरन्डामा  उपचार भइरहेको छ।  अस्पतालको बरण्डामा राखेर उपचार गर्न थालिएको अस्पताल प्रशासनले जनाएको छ।कोरोना संक्रमितलाई उपचार गर्ने गरी स्थापना भएको प्रदेश स्तरीय कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा क्षमता भन्दा बढी बिरामी आएपछि उपचारका लागि बेड अभाव हुँदा भुइँमा राखेर उपचार गरिरहेको अस्पताल व्यवस्थापक दोर्णबहादुर ओलीले बताए।प्रदेशस्तरीय कोरोना अस्पताल ‘बेलझुण्ड

सम्बन्धित सामग्री

मलेठ घटनाको सात वर्ष : पीडित परिवारको बेहाल

सप्तरीको मलेठमा हिंसात्मक घटना भएको बुधबार सात वर्ष पुगेको छ । तर, घटनामा ज्यान गुमाएका परिवारको अवस्था बेहाल छ । कसैलाई कर्जाले सताएको छ भने कोही रोजगारी नहुँदा अरूको खेतमा काम गर्न...

बेनीको बेहाल : बजार बढ्यो तर ब्यापार खस्कियो

कालीगण्डकी नदीको किनारमा अवस्थित म्याग्दीको सुन्दर नगर बेनीको बजार जसरी विस्तार भैरहेको छ व्यापार खस्किदै गएको छ । पर्यटकीय नगरका रुपमा चिनिने बेनीमा आजभोलि व्यापार नहुँदा चिन्ता थपिएको छ । कुनै समय ग्राहकको चापले खाना खाने समय नपाउने बेनी नगरपलिका–७ शान्तिटोलका व्यापारी भद्रबहादुर केसी अहिले फुर्सदिला हुनुहुन्छ । विसं २०५० मा पर्वतको धाइरीङबाट बसाइँसराइ गरेर …

सामुदायिक विद्यालयको बेहाल : न खेलमैदान, न शौचालयमा पानी

काठमाडौं : सरकारले शिक्षाको नाममा बर्सेनी ठूलो रकम छुट्याउँछ। राज्यकोषबाट खर्च भएअनुसार सामुदायिक विद्यालयमा भौतिक संरचना सबल देखिनुपर्ने हो, विद्यालयले आधारभूत सुविधा पाउनुपर्ने हो।तर विडम्बना। बजेट सदुपयोग हुन नसक्दा मुलुकका अधिकांश सामुदायिक विद्यालय अस्तव्यस्त छन्। यसै कारण सामुदायिक विद्यालयमा न गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवस्था छ न त आधारभूत सेवा नै पाउने स्थिति नै। मापदण्डभित्र रहेर विद्यालय सञ्चालन नहुँदा भर्ना संख्या घट्दै गएको सरकारी तथ्यांकले देखाएको छlकाठमाडौंको अत्यन्त व्यस

प्राविधिक शिक्षालयमा पर्याप्त कक्षा कोठा नहुँदा समस्या

तेह्रथुम-गाउँमै विद्यार्थीलाई प्राविधिक शिक्षा दिएर रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले तेह्रथुमको आठराई गाउँपालिका–४ ईवामा सञ्चालन गरिएको प्राविधिक शिक्षालयको बेहाल भएको छ । दुई वर्षअघि सञ्चालनमा आएको शिक्षालयका विद्यार्थी र शिक्षकले भौतिक संरचना अभावमा बास बस्ने ठाउँसमेत पाएका छैनन् । यो शिक्षालयमा अध्ययनका लागि आएका विद्यार्थीका लागि न त पर्याप्त कक्षा कोठा छन् न त बास […]

संरक्षण केन्द्रका गाईको बेहाल, भोकभोकै मर्दा पनि बेवास्ता

चउरमा हाडखोर छरपस्ट छन्। गिद्धको बथानले मासु लुछिरहेको देखिन्छ। ठाउँ–ठाउँमा मृत चौपाया फालिएका छन्। ती कुहिन थालेपछि दुर्गन्ध फैलिएको छ। यो बेहाल दृश्य शुक्लागण्डकी–९ स्याउलीबजार टोलस्थित मरेताराको हो। स्थानीय सरकारले यही नजिकै गौ संरक्षण केन्द्र सञ्चालन गरेको छ। तर, खाना र उपचार अभावमा यहाँका चौपाया दैनिक मर्ने गरेका छन्। तिनीहरूको व्यवस्थापन नहुँदा ३०–४० वटा मृत गाई चउरभरि छरिएका छन्।दूध दिइन्जेल पाल्ने, थाकेका र रोगी भएपछि यहाँ ल्याएर छोडिदिँदा खानपान नमिलेर धेरै मर्ने गरेको

वर्षाले जनकपुरधामको बेहाल (फोटोफिचर)

निरन्तरको वर्षाले प्रदेश २ को अस्थायी राजधानी जनकपुरका विभिन्न भाग डुबानमा परेको छ । पानी निकासको उचित व्यवस्था नहुँदा सहरका विभिन्न क्षेत्र जलमग्न भएका छन् । प्रदेश २ सरकारको प्रशासनिक केन्द्र रहेको जनकपुरधामस्थित जनकपुर चुरोट कारखाना लिमिटेड परिसर पनि डुबानमा परेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जलमग्न छ भने पिडारी चोक, रामानन्द चोकलगायत विभिन्न स्थान पनि डुबानमा परेको छ ।अविरल वर्षा हुँदा जनकपुरधामस्थित प्रादेशिक अस्पतालदेखि प्रदेश सरकारको प्रशासनिक मुख्यालय क्षेत्रसहित विभिन्न

चार लेन सडकको बेहाल, यात्रुलाई सास्ती

कर्णाली प्रदेशभर एउटामात्र चार लेन सडक छ । प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित धुलियाविट–बाङ्गेसिमल खण्डको उक्त सडक पनि समयमा मर्मत सम्भार नहुँदा यात्रुहरूले सास्ती खेप्नु परेको छ ।करिब १० किलोमिटरमा रहेको चार लेन सडकको ठाउँठाउँमा पिच उप्किएर बनेका खाल्डा र निर्माणाधीन पुलहरू समयमा सम्पन्न नहुँदा यात्रुहरूले सास्ती खेप्नु परेको हो । सडकका कारण सडकमा दैनिक सयौंको संख्यामा […]

बेहाल अस्पतालः बेड नहुँदा बाहिरै उपचार, अक्सिजन अभावले थपिँदै संकट

काठमाडौं : नेपालमा कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन तीव्र गतिमा बढ्दै गइरहेको छ। पछिल्लो २४ घण्टामा देशभर थप ९ हजार ४८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै हालसम्म देशभर संक्रमितहरुको संख्या ४ लाख १३ हजार १११ पुगेको छ। संक्रमितहरुको संख्या बढ्दै जाँदा व्यवस्थापनमा पनि समस्या आएको छ। सबैजसो अस्पतालहरु…

संक्रमितको बेहाल बेड नहुँदा भुइँमा राखेर उपचार…

काठमान्डाैं / दाङमा कोरोनाका बिरामीलाई उपचार गर्न अस्पतालमा बेड अभाव यथावत छ। कोरोना विशेष अस्पतालमा बिरामीको चाप बढेपछि अस्पताल बाहिर बरन्डामा उपचार भइरहेको छ। अस्पतालको बरण्डामा राखेर उपचार गर्न थालिएको अस्पताल प्रशासनले जनाएको छ। कोरोना संक्रमितलाई उपचार गर्ने गरी स्थापना भएको प्रदेश स्तरीय कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा क्षमता भन्दा बढी बिरामी आएपछि उपचारका लागि... The post संक्रमितको बेहाल बेड नहुँदा भुइँमा राखेर उपचार… appeared first on Purbeli News.

वैदेशिक रोजगारीको बेहाल !

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले वैदेशिक रोजगार बेहाल अवस्थामा पुगेको छ । गन्तव्य मुलुकमा कोरोनाको कहर समाप्त नहुँदा अधिकांश मुलुक मुलुकमा कामदार जान पाएका छैनन् ।  वैदेशिक रोजगार विभागका अनुसार दैनिक ५ सयदेखि ६ सयसम्म कामदार वैदेशिक रोजगारीमा गइरहेका छन् । कोभिडअघि दैनिक १ हजार ५ सयभन्दा बढी कामदार दैनिक वैदेशिक रोजगारीमा जाने गरेका थिए ।  वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले कोरोनाले वैदेशिक रोजगार प्रभावित भएको बताए । ‘गन्तव्य मुलुकम...