सल्यान : प्रदेश सरकारले कुनै पनि बिरामी उपचार अभावका कारण मृत्यु हुन नदिने कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले बताएका छन्। जिल्ला अस्पताल सल्यानको निरीक्षण तथा अनुगमनका क्रममा जिल्लामा खालि रहेका अक्सिजन, भेन्टिलेटरलगायत सामग्री प्रयोगमा ल्याउन कर्मचारीलाई निर्देशनसमेत दिए। स्वास्थ्य सामग्री आपूर्ति गर्न प्रदेश सरकार तयार रहेकाले कुनै पनि समस्या परे तत्काल प्रदेशमा खबर गर्न आग्रह गरे। भने, ‘अस्पतालमा बिरामीको चाप बढ्ने अवस्था छ। अस्प