कलैया प्रादेशिक अस्पतालमा बिरामीको चाप : लाइनमा घन्टौं बस्दा पनि बिरामीले पाउँदैनन् उपचार

बारा । महागढीमाई नगरपालिकाको कबही मधुरीनिवासी ७० वर्षीय इमाम मियाँ बुधबार कलैया प्रदेशिक अस्पतालमा स्वास्थ्योपचारका लागि बिहान १०ः३० बजेदेखि पुर्जा लिन लाइनमा बसेका थिए, तर १ः३० बजेसम्म पनि पुर्जा लिन पाएनन्। बेलाबेलामा टाउको दुख्ने समस्याका कारण उपचार गर्न उनी कलैया अस्पताल आएका थिए। काउन्टरले पुर्जा काट्न बन्द गरेपछि उनी निराश भएका थिए । मियाँ त […]