अस्पतालमा बिरामीको चाप, छैन बेड

इलाम । इलाम अस्पतालमा बेडको अभाव भएपछि अस्पतालले भुइँमा सुताएर उपचार गरिएको छ । पछिल्लो समय इलाम अस्पतालमा डेंगु, ज्वरो र स्कपटाइफसका बिरामी बढेपछि बेड अभाव हुँदा भुइँमा सुताएर उपचार गर्नुपर्ने बाध्यता छ । सो अस्पतालमा दैनिकजसो ७० देखि ८० जनाको संख्यामा इमरजेन्सीमा बिरामी आउने गरेको इलाम अस्पतालका इमरजेन्सी इन्चार्ज टीका लुइँटेलले बताए । डेंगु, […] The post अस्पतालमा बिरामीको चाप, छैन बेड appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

भरतपुर अस्पतालमा पर्याप्त दरबन्दी न उपकरण

८ कात्तिक, चितवन । चितवनको भरतपुर अस्पतालमा बिरामीको चाप अत्यधिक भए पनि जनशक्ति र उपकरण त्यसअनुसार नहुँदा बिरामीहरुलाई गुणस्तरीय सेवा दिन नसकिएको चिकित्सकहरुले बताएका छन् । भरतपुर अस्पताल झण्डै १० वर्षयता ६०० बेडमा सन्चालन भइरहेको छ । सो अस्पताललाई सरकारले २०७५ सालमा ‘विशिटिष्कृत रेफरल अस्पताल’ घोषणा गर्दै ५ सय बेड स्वीकृत गरे पनि जनशक्ति भने […]

भरतपुर अस्पतालमा बिरामीको चाप, दैनिक १० भन्दाबढी बिरामी बेड नपाएर फर्किन्छन्

भरतपुर अस्पतालमा बिरामीको संख्या बढ्दै गएको छ। गर्मीको तापक्रम चितवनमा ४२ डिग्री माथी पुगेको छ। यससंगै बिरामीको संख्या पनि बढेको आकस्मिक विभागका प्रमुख डा.अल्लादिन मियाँ बताउँछन्।...

भरतपुर अस्पतालमा बिरामीको चाप, दैनिक १० भन्दाबढी बिरामी बेड नपाएर फर्किन्छन्

भरतपुर अस्पतालमा बिरामीको संख्या बढ्दै गएको छ। गर्मीको तापक्रम चितवनमा ४२ डिग्री माथी पुगेको छ। यससंगै बिरामीको संख्या पनि बढेको आकस्मिक विभागका प्रमुख डा.अल्लादिन मियाँ बताउँछन्।...

बिरामीले मुगु अस्पताल भरिभराउ

जिल्ला अस्पताल मुगुमा पछिल्लो समय बिरामीको चाप बढ्दै गएपछि अस्पतालका बेड भरिभराउ भएका छन् । गर्मी मौसम सुरु भएसँगै जिल्ला अस्पताल मुगुमा बिरामी भरि भराउ भएका हुन् ।  टाइफाइड, ज्वरो, झाडापखाला, निमोनिया लगायतका बिरामी बढेपछि अस्पतालमा औषधिको अभाव हुने पनि समस्या सिर्जना भएको छ । अस्पतालमा एक साताको अवधिमा ४५ जना बिरामी भर्ना भएका छन् । चैत महिनामा १ सय २१ बिरामी भर्ना भएका थिए ।अस्पतालमा बिरामीको चाप पछिल्लो समय ह्वातै बढेपछि उपचार गर्न मुस्किल हुने देखिएको स्वास्थ्य सेवा कार्यालय मुगुका निम

संक्रमितको बेहाल बेड नहुँदा भुइँमा राखेर उपचार…

काठमान्डाैं / दाङमा कोरोनाका बिरामीलाई उपचार गर्न अस्पतालमा बेड अभाव यथावत छ। कोरोना विशेष अस्पतालमा बिरामीको चाप बढेपछि अस्पताल बाहिर बरन्डामा उपचार भइरहेको छ। अस्पतालको बरण्डामा राखेर उपचार गर्न थालिएको अस्पताल प्रशासनले जनाएको छ। कोरोना संक्रमितलाई उपचार गर्ने गरी स्थापना भएको प्रदेश स्तरीय कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा क्षमता भन्दा बढी बिरामी आएपछि उपचारका लागि... The post संक्रमितको बेहाल बेड नहुँदा भुइँमा राखेर उपचार… appeared first on Purbeli News.

संक्रमितको बेहाल  बेड नहुँदा भुइँमा राखेर उपचार...

दाङमा कोरोनाका बिरामीलाई उपचार गर्न अस्पतालमा बेड अभाव यथावत छ। कोरोना विशेष अस्पतालमा बिरामीको चाप बढेपछि अस्पताल बाहिर बरन्डामा  उपचार भइरहेको छ।  अस्पतालको बरण्डामा राखेर उपचार गर्न थालिएको अस्पताल प्रशासनले जनाएको छ।कोरोना संक्रमितलाई उपचार गर्ने गरी स्थापना भएको प्रदेश स्तरीय कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा क्षमता भन्दा बढी बिरामी आएपछि उपचारका लागि बेड अभाव हुँदा भुइँमा राखेर उपचार गरिरहेको अस्पताल व्यवस्थापक दोर्णबहादुर ओलीले बताए।प्रदेशस्तरीय कोरोना अस्पताल ‘बेलझुण्ड

‘कन्ट्रोल रुम’मा फोन बजिरहन्छ, ‘हेलो ! बेड खाली छैन’ भन्न बाध्य छन् चिकित्सक

कोरोना संक्रमित बढे पनि अरु सरकारी अस्पतालमा आइसोलेसन नहुँदा सरुवा रोग अस्पतालमा बिरामीको चाप बढेको छ । सबै ४७ वटै बेड भरिएका छन्

चितवनमा भाइरल ज्वरोको प्रकोप, अस्पतालमा चाप

चितवन– चितवनका स्वास्थ्य संस्थाहरुमा पछिल्लो समय भाइरल ज्वरोका बिरामीको चाप बढेको छ । भरतपुर अस्पतालमा बिरामीको चाप बढेसँगै बेड अभावमा बिरामीलाई भुइँमै राखेर उपचार गर्न थालिएको...