संक्रमितको बेहाल बेड नहुँदा भुइँमा राखेर उपचार…

काठमान्डाैं / दाङमा कोरोनाका बिरामीलाई उपचार गर्न अस्पतालमा बेड अभाव यथावत छ। कोरोना विशेष अस्पतालमा बिरामीको चाप बढेपछि अस्पताल बाहिर बरन्डामा उपचार भइरहेको छ। अस्पतालको बरण्डामा राखेर उपचार गर्न थालिएको अस्पताल प्रशासनले जनाएको छ। कोरोना संक्रमितलाई उपचार गर्ने गरी स्थापना भएको प्रदेश स्तरीय कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा क्षमता भन्दा बढी बिरामी आएपछि उपचारका लागि... The post संक्रमितको बेहाल बेड नहुँदा भुइँमा राखेर उपचार… appeared first on Purbeli News.

सम्बन्धित सामग्री

बेहाल अस्पतालः बेड नहुँदा बाहिरै उपचार, अक्सिजन अभावले थपिँदै संकट

काठमाडौं : नेपालमा कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन तीव्र गतिमा बढ्दै गइरहेको छ। पछिल्लो २४ घण्टामा देशभर थप ९ हजार ४८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै हालसम्म देशभर संक्रमितहरुको संख्या ४ लाख १३ हजार १११ पुगेको छ। संक्रमितहरुको संख्या बढ्दै जाँदा व्यवस्थापनमा पनि समस्या आएको छ। सबैजसो अस्पतालहरु…

संक्रमितको बेहाल  बेड नहुँदा भुइँमा राखेर उपचार...

दाङमा कोरोनाका बिरामीलाई उपचार गर्न अस्पतालमा बेड अभाव यथावत छ। कोरोना विशेष अस्पतालमा बिरामीको चाप बढेपछि अस्पताल बाहिर बरन्डामा  उपचार भइरहेको छ।  अस्पतालको बरण्डामा राखेर उपचार गर्न थालिएको अस्पताल प्रशासनले जनाएको छ।कोरोना संक्रमितलाई उपचार गर्ने गरी स्थापना भएको प्रदेश स्तरीय कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा क्षमता भन्दा बढी बिरामी आएपछि उपचारका लागि बेड अभाव हुँदा भुइँमा राखेर उपचार गरिरहेको अस्पताल व्यवस्थापक दोर्णबहादुर ओलीले बताए।प्रदेशस्तरीय कोरोना अस्पताल ‘बेलझुण्ड