ताइवान सीमामा फेरि लडाकू विमानहरू पठायो चीनले

चिनियाँ सेनाले ताइवानको सीमानजिक पछिल्लो २४ घन्टामा २० वटा लडाकू विमान पठाएको छ ।  ताइवानको रक्षा मन्त्रालयले जनाएअनुसार, चीनका लडाकू विमानहरू ताइवानको एयर डिफेन्स आइडेन्टिफिकेसन जोन नजिक पुगे । शनिवार साँझ चीनले जे–१६ र छङ्तु जे–१० विमान पठायो । चिनियाँ वायुसेनाका विमानहरू हवाई रक्षा सीमा नजिक दक्षिणपश्चिम इलाकामा पसेका थिए । यो ताइवानको प्रतास टापुको पूर्वोत्तरमा पर्छ ।  ताइवानले चिनियाँ विमानलाई इन्टरसेप्ट गर्न फाइटर जेट पठायो र रेडियोमा चेतावनी दियो । त्यसपछि ताइवानले एन्टी एयर...

सम्बन्धित सामग्री

ताइवानको आकाशमा दर्जनौं चिनियाँ लडाकू विमान

बितेका २४ घण्टामा ताइवानको आकाशमा ७१ वटा चिनियाँ लडाकू विमान र सात वटा जहाज तैनाथ भएका छन् । सैन्य सामर्थ्य प्रदर्शनका क्रममा ती विमान र जहाज पठाइएको ताइवानको रक्षा मन्त्रालयले बताएको छ । अमेरिकी वार्षिक रक्षा खर्चमा ताइवानसँग सम्बन्धित प्रावधानलाई अनुमोदन गरेपछि आक्रोशित चीनले सैन्य सामर्थ्य प्रदर्शन गरेको अनुमान गरिएको छ । चीनको स्वशासित टापु ताइवानमा पछिल्ला वर्षमा अमेरिकी संलग्नतालाई लिएर तनाव बढेको छ भने चीनको जनमुक्ति सेनाले चनाखो भएर ताइवानको स्थितिलाई नजिकबाट नियाली रहेको छ । च

बेलायत, जापान र अमेरिकाले लडाकू विमान बनाउने

काठमाडौं । बेलायत, जापान र इटालीले नयाँ पुस्ताको लडाकू विमान निर्माणको तयारी गरेका छन् । आगामी दिनमा अमेरिका जस्ता सहयोगी देश पनि सामेल हुने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । बेलायती प्रधानमन्त्री ऋषि सुनकले छिट्टै यसको घोषणा गर्न सक्ने बताइएको छ । यो नयाँ लडाकू विमान सन् २०३० को मध्यसम्ममा तयार हुनेछ र […]

रुसको लडाकू विमान मिगमा किन्जाल क्षेप्यास्त्र जडान, तर्सियो पश्चिम

युक्रेन संकट चलिरहेको बेलामा रुसले बाल्टिक सागरको तटमा रहेको कालिनिनग्रादमा मिग–३१के फक्सहाउन्ड लडाकू विमान तैनाथ गरेको छ ।  उक्त विमानमा किन्जाल हाइपरसोनिक क्षेप्यास्त्र पनि जडान गरिएको छ ।  रुस र नेटो दुवैले अत्याधुनिक हतियार तैनाथ गरिरहेको अवस्थामा रुसले कालिनिनग्रादको चकालोव्स्क नेभल एयरबेसमा किन्जाल क्षेप्यास्त्र सहितको लडाकू विमान तैनाथ गरेको हो ।  किन्जाल अर्थात् छुरा क्षेप्यास्त्रको अनुमानित रेन्ज १२ सय ४० माइल छ । यसले ५०० किलोटनको आणविक वारहेड पनि बोक्न सक्छ । त्यो भनेको हिरोशिमामा अम...

चीनका लडाकू विमान फेरि पुगे ताइवान

चीनका ३९ वटा लडाकू विमान ताइवानको एयर डिफेन्स आइडेन्टिफिकेसन जोन पुगेपछि ताइवानी सेनाले लडाकू विमान र एयर डिफेन्स मिसाइल पठाएको छ ।  चिनियाँ विमानहरूको गतिविधि निरीक्षण गर्नका लागि आफूले सैन्य स्रोत सक्रिय गरेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ ।  अमेरिका र उसका साझेदारहरूको युद्धपोत आइतवार फिलिपिन सागर पुगेकै दिन चीनले ताइवान नजिक लडाकू विमान उडाएको हो । गत अक्टोबर महिनापछि चीनले अत्यधिक संख्यामा विमान उडाएको यो पहिलो अवसर हो ।  ताइवानका पृथक्तावादी र तिनका विदेशी समर्थकहरूलाई कठोर...

टर्कीसँग भिड्नका लागि ग्रीसले किन्यो राफेल लडाकू विमान (भिडियो)

टर्कीसँग भूमध्यसागरमा तनाव चलिरहेको बेलामा ग्रीसले फ्रान्समा बनेको राफेल लडाकू विमान किन्ने भएको छ ।  चौथो पुस्ताको यो विमान राजधानी एथेन्स पुगेपछि त्यसलाई तंगारा एयरफोर्स बेसमा शस्त्रपूजा गरिएको छ ।  पादरीले विमान र त्यसका पाइलटहरूलाई आशीर्वाद दिएर स्वागत गरे ।  राफेल विमान पाएपछि सीमाको रक्षा गर्ने ग्रीसको शक्ति बढेको छ । यी विमानहरूमा अत्याधुनिक र जोरदार क्षमता भएको हतियार छ ।  हतियारविद् कोन्सटान्टिनोस गिवासले बताए, ‘यी राफेल विमानहरूमा अत्याधुनिक निगरानी क्षमता छ । यिनमा जडान...

ताइवानले गर्वका साथ देखायो अमेरिकाबाट पाएको लडाकू विमान

ताइवानकी राष्ट्रपति त्साई इङ–वनले अमेरिकासँग किनेको ६४ वटा एफ–१६भी लडाकू विमान प्रदर्शन गरेकी छन् ।  ती विमानहरू ताइवानको पश्चिममा रहेको चिआयीमा राखिएका छन् ।  एपीले दिएको खबरअनुसार, थप १४१ वटा एफ–१६ ए/बी जेट विमानहरू सन् २०२३ सम्ममा रेट्रोफिट गरिनेछ ।  एफ–१६भी विमानहरू चौथो पुस्ताका जेट हुन् जबकि विश्वका महाशक्ति चीन र अमेरिकाले पाँचौं पुस्ताका लडाकू विमान उपयोग गर्न थालिसकेका छन् ।  पुरानो भएको लडाकू विमानलाई ताइवान–अमेरिका सैन्य सहकार्य अन्तर्गत अप्ग्र...

ताइवानतर्फ किन लडाकू विमान पठाउँदैछ चीन ?

ताइवानको हवाईक्षेत्रमा विगत केही महिनायता नियमित रूपमा चिनियाँ लडाकू विमानहरू प्रवेश गरिरहेका छन् ।  सोमवार मात्र चीनका ५६ लडाकू विमानहरू ताइवानको एयर डिफेन्स आइडेन्टिफिकेसन जोन (एडीआईजेड) मा प्रवेश गरेका थिए । एकैदिन त्यति धेरै विमान प्रवेश गर्नु कीर्तिमान हो । विगत पाँच दिनमा चीनका १५० जति लडाकू विमान उक्त क्षेत्रमा प्रवेश गरिसकेका छन् । त्यसो त ताइवानले आफ्नो सार्वभौम हवाईक्षेत्र मान्ने गरेको क्षेत्र उसको तटबाट १२ नटिकल माइल भित्रपट्टिको भाग हो । तर एडीआईजेडमा चिनियाँ विमान प्रवेश गर्दा पनि आफूले प्रतिक्रिया ...

ताइवानमा लडाकू विमान पठाउन चीनले बनायो कीर्तिमान, युद्धको सम्भावना बढ्दै

ताइवानको रक्षा मन्त्रालयले सोमवार आफ्नो हवाईक्षेत्रमा चीनका ५६ वटा युद्धविमानहरू प्रवेश गरेको जानकारी दिएको छ ।  विगत एक वर्षयता ताइवानले सार्वजनिक रूपमा रेकर्ड राख्न थालेदेखिको यो सबभन्दा ठूलो संख्या हो ।  यसअघि एक दिनको रेकर्ड ३९ थियो ।  सोमवार प्रवेश गरेका ५६ चिनियाँ विमानमध्ये ३८ वटा जे–१६ लडाकू विमान, १२ वटा एच–६ बमवर्षक विमान, दुईवटा सु–३० लडाकू विमान, दुईवटा वाई–८ पनडुब्बीप्रतिरोधी युद्धविमान र दुईवटा केजे–५०० विमान छन् ।  ताइवानको हवाईक्षेत्रका रू...

निगरानी वृद्धि गर्न भारतीय नौसेनाले थप्यो पनडुब्बी लडाकू विमान

नयाँ दिल्ली– भारतीय नौसेनाले निगरानी बढाउनका लडाकू विमान थप गरेको छ । भारतीय नौसेनाले युएस बेस्ड एयरोस्पेस कम्पनी बोइंगबाट १० औं एन्टी पनडुब्बी लडाकू विमान थप गरेको विज्ञप्तिमार्फत जानकारी दिएको हो । भारतले १२ वटा यस्तै विमानहरूको अर्डर गरेको थियो । भारतीय नौसेना पी८ का लागि पहिलो अन्तर्राष्ट्रिय ग्राहक थियो र आज सबैभन्दा ठूलो गैर […]

भारतीय वायुसेनाको मिग–२१ लडाकू विमान दुर्घटनाग्रस्त

एजेन्सी। भारतको पञ्जाबको मोगामा भारतीय वायुसेनाको एक विमान दुर्घटना भएको छ। वायुसेनाको मिग–२१ लडाकू विमान दुर्घटनाग्रस्त भएको हो। भारतीय वायुसेनाले विमान नियमित परीक्षण उडानमा रहेको समयमा दुर्घटना भएको जनाएको छ। एएनआईले गरेको ट्विटमा सेनाले गएराति लडाकु विमान दुर्घटना भएको जानकारी दिएको उल्लेख छ।